हरिकृष्ण गौतम

पुजाको परिवारलाई हेम थापाद्वारा बार्षिक ३ लाख सहयोग

मङ्गलबार, २६ भदौ २०७५

प्रधानाध्यापकलाई चरम गरिबीको कारण आफू नियमित विद्यालयमा आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीलाई एक ब्यक्तिले बार्षिक ३ लाख सहयोग गरेका छन्।

पूजालाई ११ लाख सहयोग

बिहिबार, २१ भदौ २०७५

प्रधानाध्यापकलाई चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्रीको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा बुधबारसम्म ११ लाख १३ हजार आर्थिक सहयोग जुटेको छ

म्याग्दीकी पुजालाई पोर्चुगलबाट हमाल दम्पतीको ५० हजार सहयोग

मङ्गलबार, १२ भदौ २०७५

गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

मार्मिक पत्र लेखेकी बालिकालाई सहयोगको ओइरो

आइतबार, १० भदौ २०७५

चरम गरिबीका कारण आफू विद्यालयमा नियमित आउन नसक्ने पत्र प्रधानाध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको ओइरो लागेको छ।

चिसो भुइँमा रात कटाउँछिन् पुनम

शुक्रबार, ०८ भदौ २०७५

बेनी नगरपालिका–६ फोओठेकी ९ वर्षीया पुनम खत्री घरको माथिल्लो तलामा रहेको साँघुरो कोठामा भुइँमा सुत्छिन्।

पुजा खत्री, जसले पढ्ने खर्च नभएपछि निष्काशन गरिदिन विद्यालयलाई पत्र लेखिन्

बुधबार, ०६ भदौ २०७५

दैनिकजसो बुबाले जाँडरक्सीले मातेर घरमा आएर आमालाई कुटपिट गर्ने,ज्याला मजदुरी गरेकै ठाउँमा पुगेर झगडा, हातपात गर्न थालेपछि आमाले दोस्रो विवाह गरिन्। बृद्ध हजुरबुबाले मागेर ज्यान पाल्ने गरेकी पुजा खत्री नियमित विद्यालय जाँदैनथिन्।

गण्डकी प्रदेशमा ३२ सय कर्मचारी आवश्यकः मुख्यमन्त्री गुरूङ

शुक्रबार, २५ साउन २०७५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कर्मचारी अभावले प्रदेशमा काम गर्न समस्या भएको बताएका छन् ।

जहाँ भक्तजनलाई देखाएर गनिन्छ मन्दिरको भेटी

मङ्गलबार, ०८ साउन २०७५

भक्तजनले श्रद्धाका साथ धार्मिकस्थलमा भेटी चढाउँछन्। आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासका साथ मन्दिरमा चढाउने गरेको भेटीको देशभरका मन्दिरमा कतिको हिसावकिताब राखिन्छ भन्ने विषयमा विवाद र चर्चा हुने गरेको छ।

म्याग्दीकि हिरा परियार ओमनमा अलपत्र

शुक्रबार, ०४ साउन २०७५

म्याग्दीकी एक महिला ओमनमा अलपत्र परेकी छन्। रोजगारको सिलसिलामा यूएईमा आर्कषक तलब सुविधाको प्रलोभन देखाएर ओमनमा पुर्‍याइएकी बेनी नगरपालिका ९ नेप्टेचौरकी हिरा परियारले आफ्नो जीवन रक्षाको माग गरेकी छन्।

घाइते लिन मुस्ताङ गएकाे सेनाकाे हेलिकाेप्टर म्याग्दीमा आकस्मिक अवतरण

शनिबार, २३ असार २०७५

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकाेप्टर मौसम खराबीले म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ।

ज्येष्ठ नागरिकलाई छोराछोरीको १० प्रतिशत कमाई : मन्त्री थापा

शुक्रबार, ०८ असार २०७५

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको स्याहारसुसार, हेरचाह र औषधि उपचारमा कुनैपनि समस्या हुन नदिने बताएकी छन्।

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

बिहिबार, ०७ असार २०७५

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ।

तीन छोरा गुमाएका रोका दम्पत्ति भन्छन्, ‘अब छोरालाई विदेश जान दिन्नौ’,

सोमबार, ०४ असार २०७५

एकदशक आसपासमा तीन छोरालाई रातो बाकसमा अन्तिम अनुहार हेरेकी मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमती रोकाले साहिला छोरा थम बहादुरलाई विदेश जान रोकिन्।

घलेम्दीखोला जलविद्युतको ९२ प्रतिशत काम सकियो

बुधबार, ३० जेठ २०७५

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

जिडिपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउँछौं : मन्त्री अधिकारी

सोमबार, ३१ बैशाख २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रबाट नेपालीको जीवनस्तर उकास्ने गरी सरकारले योजना बनाएको बताएका छन् । पर्यटनको माध्यमबाट गाउँघरमै रोजगारीको वातावरण बनाउने पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउँदै पर्यटन क्षेत्रको विकासमा आवश्यक पर्ने क्षेत्रको सुधारका लागि काम गरिरहेको बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ग्राम उद्योग स्थापना गर्ने

बुधबार, १९ बैशाख २०७५

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानीमा ग्राम उद्योग स्थापना गर्ने निर्णय गरेको छ। प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्णयको कार्यान्वयन गदैं बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको वैठकले मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो।

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

बिहिबार, १३ बैशाख २०७५

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्।

तामाखानी सञ्चालनमा आएन

बिहिबार, ०६ बैशाख २०७५

जिल्लाको मालिका गाउँपालिका–४, भिरखानीको तामाखानीलाई स्थानीय राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी नारा नै बनाए।

बलात्कारीलाई हदैसम्मको कारबाही : मन्त्री थापा

शनिबार, ०१ बैशाख २०७५

बलात्कारीलाई आजीवन कारावासको सजायँको कानुन निर्माणको तयारी गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले बताएकी छन्।

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

बिहिबार, २९ चैत २०७४

अन्नपूर्ण गाउँपालिका–८, राम्चेका थासबहादुर गर्बुजाले केहीवर्षअगाडिसम्म स्वास्थ्य चौकीमा पुग्दा सिटामोलसमेत मुस्किलले पाउँथे ।निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा रित्तो हात घर फर्कनुपरेको गर्बुजा अझै सम्झन्छन्।