मधुसुधन गुरागाईं

ओझेलमा पर्यावरणीय तथा प्रांगारिक कृषि

आइतबार, २६ असोज २०७६

पर्यावरणीय र प्रांगारिक कृषिमा आधा जीवन बिताइसकेका चितवनका किसान चन्द्रप्रसाद अधिकारी यस्तैखाले कृषि पेसा अँगाल्न चाहनेका लागि ‘रोल मोडल’ हुन्।

गुणात्मक वित्तीय सेवा प्रवाहमा जाेड

मङ्गलबार, १४ असोज २०७६

संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा वित्तीय सेवालाई बढावा दिने योजनाका कारण नयाँ बैंक तथा वित्तीय संस्था खोल्न कडाइ गर्ने अर्थमन्त्रीको संकेत

विदेशबाट फर्केका युवालाई भैंसीपालनमा सहभागी गराइँदै

आइतबार, ०५ असोज २०७६

अघिल्लो आर्थिक वर्षको बजेटमा भैंसीको आनुवंशिक संरक्षण र उत्पादनशीलता बढाउने कार्यक्रम प्रस्ताव गर्ने क्रममा पनौती नगरपालिकाको पशुपन्छी शाखाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले धेरै मेहनत गर्नुपर्‍यो ।

निजी आवास पुनर्निर्माण

बुधबार, ०१ असोज २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अबको डेढ वर्षभित्र भूकम्प प्रभावित ३२ वटै जिल्लामा निजी आवास पुनर्निर्माण टुंग्याउने लक्ष्यमा छ। तर लक्ष्यविपरीत स्थानीय तहमा पुनर्निर्माण सुस्त छ।

काभ्रेको पुष्पखेतीमा १५ करोड लगानी

सोमबार, ३० भदौ २०७६

‘एक दशकअघि सीमित किसान मिलेर सुरु भएको पुष्पखेतीमा यतिखेर ३० जना व्यावसायिक किसान संलग्न छौं। रैथाने जातका फूलखेतीदेखि युभी पोलिहाउसमा खेती गर्ने व्यवसायीसमेत हामीसँग आवद्ध छन्,’ फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) काभ्रेका अध्यक्ष विरेन्द्रबहादुर श्रेष्ठले भने।

काभ्रेमा स्वास्थ्य बिमा

बिहिबार, २६ भदौ २०७६

काभ्रेपलाञ्चोकलाई स्वास्थ्य बिमा लागू भएको ४८औं जिल्लाका रुपमा घोषणा गरिएको छ। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले मंगलबार धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीलाई स्वास्थ्य बिमा परिचयपत्र हस्तान्तरण गर्दै सो घोषणा गरेका हुन्।

निजी कम्पनीले धोका दिँदा भूकम्पपीडितका घर अधुरै

सोमबार, २३ भदौ २०७६

निजी कम्पनीले वडाका एकल महिला तथा विपन्नवर्गका केही पीडितको घर बनाइरहेको सुनिए पनि कार्यालयमा आधिकारिक जानकारी नआएको बनेपा नगरपालिका–१२ का वडाध्यक्ष रामबहादुर कुँवरले बताए।

धुलिखेलमा म्यूजिकल जात्रा २०७६

आइतबार, २२ भदौ २०७६

फरक शारीरिक क्षमता भएका व्यक्ति(दृष्टिविहीन)हरुलाई निःशुल्क साङ्गितिक प्रशिक्षणका लागि आर्थिक सहयोग जुटाउन धुलिखेलमा म्युजिकल जात्रा, २०७६ आयोजना हुने भएको छ।

कृषि र पशुपालनमा साढे २९ करोड लगानी

आइतबार, २२ भदौ २०७६

धुलिखेल नगरपालिकाले आगामी चार वर्षभित्र नगरलाई कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन २९ करोड ४३ लाख रुपैयाँ खर्च गर्ने भएको छ।

मध्यपहाडीका पाँच पक्की पुल अलपत्र

बिहिबार, १९ भदौ २०७६

मुलुकका अन्य क्षेत्रमा जस्तै ठेकेदारको लापरवाहीका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत सिन्धुली र खोटाङमा पनि पाँच पक्की पुल अलपत्र परेका छन्।

पाँचखाल खानेपानी आयोजनालाई बजेट जुट्यो

मङ्गलबार, १७ भदौ २०७६

‘अब पाँचखाल उपत्यकाका करिब ६ हजार घरधुरीलाई विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डअनुसारको पानी २४ सै घण्टा उपलब्ध हुने ग्यारेन्टी भएको छ’, उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले भने।

धुलिखेलमा पनि विषादी प्रयोगशाला सञ्चालन

आइतबार, १५ भदौ २०७६

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धुलिखेलमा विषादी अवशेष नियमन प्रयोगशाला (रेपिड बायो एसे अफ पेस्टिसाइड रेजिड्यू–आरबिपिआर ल्याब) सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य चौकीमा पहिलो टेलिमेडिसिन

शनिबार, १४ भदौ २०७६

काभ्रेपलाञ्चोक जिल्लामै पहिलो पटक सरकारी स्वास्थ्य सेवा प्रदायक संस्था (हेल्थ–पोस्ट) मा टेलिमेडिसिन सेवा सुरु भएको छ। मण्डनदेउपुर–११ (साविक जैसीथोक गाविस) स्थित स्वास्थ्य चौकी (हेल्थ–पोस्ट) मा हालैबाट यो सेवा सुरु भएको हो।

विकल्पविना ‘कोलिस्टिन’ प्रतिबन्ध

शनिबार, १४ भदौ २०७६

नेपाल सरकारले पशुपक्षीको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि ‘कोलिस्टिन’ मा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य तथा जनसंख्या सचिव अध्यक्षताको औषकिार समितिको बैठकले यस्तो निर्णय गरेको हो।

‘डिजिटल पेमेन्टको कल्चर बसाल्न सकिएन’

मङ्गलबार, ०३ भदौ २०७६

मुलुकले डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) स्वीकृत गरेको भए पनि सूचना तथा सञ्चार प्रविधिमा आधारित डिजिटल सेवाको उपयोग गर्ने ‘कल्चर’ नबस्दासम्म कठिनाइ हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बाँस्कोटाले बताएका छन्।

मकैबालीमा अमेरिकी फौजी कीराको प्रवेश भएकाे पुष्टि

आइतबार, ०१ भदौ २०७६

काभ्रेपलाञ्चोक जिल्लामा यो सिजनको मकैबालीमा देखिएको नौलो किसिमको कीरा अन्ततः अमेरिकी फौजी कीरा (अमेरिकन फल आर्मी वर्म) नै भएको सरकारले पुष्टि गरेको छ।

भ्यागुतालाई पनि क्वाँटी !

शुक्रबार, ३१ साउन २०७६

हामीले हाम्रो परम्परा छाडेका छैनौं।’ जनै पूर्णिमाका अवसरमा पनौतीवासीले धानखेतका भ्यागुतालाई क्वाँटी ख्वाउने प्रथा पुस्तौंदेखिको परम्परा रहेको उनको भनाइ छ।

कीरा नचिन्दै मकैमा अन्धाधुन्ध विष

शुक्रबार, २४ साउन २०७६

काभ्रेपलाञ्चोक जिल्लामा यो सिजनको मकैबालीमा नौलो किसिमको कीराको प्रकोप देखिएपछि विषादीको व्यापक प्रयोग हुन थालेको छ।

लौठसल्ला जोगाउन स्थानीय सक्रिय

शुक्रबार, २४ साउन २०७६

क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा लिइने माइरेई प्रजातिको लौठसल्लाको पछिल्लो समय खेतीसमेत गर्न थालिएको छ।

सबैतिरबाट हेपाहा प्रवृत्ति छः उपप्रमुख तथा उपाध्यक्षहरू

बिहिबार, २३ साउन २०७६

कार्यक्रममा बजेट बनाउने प्रमुख भूमिका रहेको भए पनि पीडामा परेका नगरवासीलाई दुई÷चार सय रुपैयाँ सहयोग गर्नसक्ने अवस्थासमेत नभएको भन्दै धुलिखेल नगरपालिकाकी उपप्रमुख विमलाकुमारी चौंलागाईं शर्माले चिन्ता व्यक्त गरिन्।

Ncell Footer Ad