चिरन शर्मा

चिरन शर्मा

बेलायतमा लकडाउनको घोषणा, के छ नेपालीको तयारी ?

मङ्गलबार, ११ चैत २०७६

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको प्रकोप रोक्नको लागि राष्ट्रव्यापी तालाबन्दी (लकडाउन) को घोषणा गरेका छन्। प्रधामन्त्री जोनसनले सोमबार साँझ एक टिभी सम्बोधन मार्फत देशवासीका नाम दिएको सन्देशमा सरकारको पछिल्लो घोषणालाई उल्लंघन गर्ने विरुद्ध प्रहरीले जरिवाना गराउने सक्ने चेतावानी समेत दिएका छन्।

वेलायतमा एक नेपालीको मृत्यु, कोरोनाको आशंका

शनिबार, ०८ चैत २०७६

वेलायतका एक जना नेपालीको मृत्यु भएको छ। उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ। लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको हो।

कोरोना कहर : एनआरएनले बनायो समिति

बुधबार, ०५ चैत २०७६

विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उच्चस्तरीय समिति गठन गरेको छ।

कानुनी उपचार खोज्न एनआरएनले बनायो उच्चस्तरीय समिति

आइतबार, २६ माघ २०७६

‘सरकारले प्रतिवादी बनाइ सकेको अवस्थामा हामीसँग अरु विकल्प भएन, हामी कानूनी उपचार खोज्छौ र नेपाल सरकारसँग छलफल पनि जारी राख्छौं, पन्तले नागरिकसँग भने।

व्यवसायी उत्तम नेपालको एकल सहयोगमा विद्यालय भवन निमार्ण

आइतबार, १९ माघ २०७६

बेलायतस्थित एक नेपाली व्यवसायीले आफ्नो जन्मस्थानमा करिब ५ करोडको लगानीमा विद्यालय भवन निर्माण गरिदिएका छन्।

गैरआवासीय नेपालीसंग सम्वन्धित ऐन संशोधन गर्न माग

सोमबार, २१ पुष २०७६

वेलायतस्थित नेपाली समुदायतले गैरआवासीय नेपालीहरुसंग सम्बन्धी ऐन तथा कानुनहरु तत्तकाल संशोधन गर्न सुझाव दिएका छन्।

बेलायतमा भिजिट नेपालको सुरुवात

आइतबार, २० पुष २०७६

लन्डनस्थित नेपाली दूतावासमा एक समारोहकाबीच भिजिट नेपाल इयर २०२० को सुरुवात गरिएको छ। दूतावासमा आयोजित एक विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले सो अभियानको औपचारिक सुरुवात गरेका हुन्।

बेलायतमा कञ्जरभेटिभ पार्टीको बहुमत, जोन्सन पुनः प्रधानमन्त्री बन्ने

शुक्रबार, २७ मङि्सर २०७६

बेलायतमा विहिबार भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।

सीमाबारे लन्डनमा भारतीय दुतावास अगाडी नेपालीकाे प्रदर्शन (फोटो/भिडियाे)

सोमबार, १६ मङि्सर २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नेतृत्वमा बेलायतस्थित नेपाली समुदायले भारतविरुद्ध लन्डनमा प्रदर्शन गरेका छन् ।

सीमा अतिक्रमणको विरोधमा नेपालीले गरे बेल्जियममा प्रर्दशन

मङ्गलबार, ०३ मङि्सर २०७६

बेल्जियमस्थित नेपाली समुदायले भारतले नेपाली सीमा मिचेको भन्दै प्रर्दशन गरेका छन्। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा समेटिएको बिरुद्ध नेपालीहरुले ब्रसेल्सस्थित भारतीय दूतावास भवन अगाडि जम्मा भएर विरोध गरेका हुन्।

बेलायती चर्चित अभिनेत्री लुम्ले सद्भावना दूत नियुक्त

शुक्रबार, २२ कार्तिक २०७६

बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त भएकी छन्।

एनआरनएको प्रवक्तामा डिबी क्षेत्री

बिहिबार, २१ कार्तिक २०७६

संघको सचिवको रुपमा जिम्मेवारी समालेका क्षेत्रीलाई बुधवार सम्पन्न पदाधिकारी बैठकले प्रवक्तामा नियुक्त गरेको संघका महासचिव डा. हेमराज शर्मा  जानकारी दिए।

युरोपियन युनियनले गल्ती महसुस गर्दैछः मन्त्री भट्टराई

सोमबार, १८ कार्तिक २०७६

मन्त्री भट्टराईले युरोपको सुरक्षा चासो (कालो सूचि) लाई आइृकाओको ‘गल्ती’ भनेका छन्।

पर्यटनमन्त्री भट्टराई शनिवार वेलायत आउने

शुक्रबार, १५ कार्तिक २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमणमा आउने भएका छन्।

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

शुक्रबार, १५ कार्तिक २०७६

उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै नेपाली भाषा सिक्न थालेकी छन्।

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङ, सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता

सोमबार, ०६ असोज २०७६

यस्तै सुनारले ४ हजार ३ सय ४८ मत प्राप्त गरेको एनआरएन युके निर्वाचन समितिले जनाएको छ। आगामी २ वर्षे कार्यकालको लागि उपाध्यक्षमा प्रेम गाहामगर र सुनिलबाबु खड्का विजयी भए।

एनआरएनए अध्यक्षमा पन्त र महासचिवमा शर्माको उम्मेदवारी घोषणा

शुक्रबार, ०३ असोज २०७६

वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएन यूकेको निर्वाचन : १३ केन्द्रबाट मतदान हुँदै

शनिबार, २८ भदौ २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आज शनिवार हुँदैछ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुन लागेकाे छ।

घरघरमा धारा, गाउँगाउँमा वाईफाई (फोटो फिचर)

सोमबार, ०९ भदौ २०७६

तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न ठाउँबाट हजारौं दर्शकहरुको आएका थिए।

एनआरएन युकेमा १ सय १७ उम्मेदवार, अध्यक्षमा गुरुङ र सुनारबीच प्रतिस्पर्धा

सोमबार, ०२ भदौ २०७६

गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि ७४ पदको लागि १ सय १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad