गुणराज लुइँटेल

गुणराज लुइँटेल

शैक्षिक दुर्घटना

आइतबार, १९ असार २०७३

देशको मुटु मानिने राजधानी काठमाडौँबाट केही किलोमिटर पर ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका दुई विद्यार्थीको निधन अहिले सञ्चारमाध्यममा प्रमुख समाचार बनेको छ।

बाली बहार

शनिबार, १८ असार २०७३

‘ह्वेर आर यु फ्रम ?’ ‘नेपालबाट ।’ उनले मुसुक्क मुस्काउँदै जिज्ञासा राखे– ‘हिन्दु ?’

किन संग्लिँदैन राजनीति? [समाचार टिप्पणी]

बिहिबार, १६ असार २०७३

भूकम्प पीडितलाई एक मुष्ठ २ लाख रुपैयाँ अनुदान दिनुपर्ने माग राख्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले गरेको संसद अवरोध छैठौं दिन सर्वदलीय सहमतिमा हटेको छ। तत्कालका लागि एउटा समस्या सहमतिमा टुंगिए पनि राजनीतिक गतिरोध अन्त्य भइसकेको छैन। सरकार, सत्तारुढ दल र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर देखिएको छैन।

अनलाइन निर्देशिका : अभिव्यक्तिमा अवरोध [विचार]

आइतबार, १२ असार २०७३

अखबार वा रेडियो र टेलिभिजनमा सेन्सरसिप लगाउन वा तिनलाई अवरुद्ध गर्न सकिने अधिकार संविधानले दिएको छैन। तर, अनलाइनका माध्यमबाट प्रवेश गरेर सरकारले यी सबै माध्यमलाई अवरोध गर्न सक्ने अवस्था सिर्जना भएको छ।

'यो कालाबजारीसँग मिलेको सरकार हो'

बिहिबार, ०९ असार २०७३

पार्टी सभापति निर्वाचित भएयता नेपाली राजनीतिमा शेरबहादुर देउवा धेरै आक्रोस पोख्दैनन् तर बिस्तारै बोलेको पनि सुनिन थालेको छ । तैपनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह नगरेको गुनासो सुनिन्छ । तर, उनी सरकारको यही रवैया रहे संसद अवरुद्ध गर्न पछि नपर्ने बताउँछन् ।

नयाँ शक्तिको नियति

सोमबार, ०६ असार २०७३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल गठन भएयताका सन्दर्भ–चर्चा अझै सेलाइसकेको छैन। बरु यसको औचित्यमाथि विभिन्न कोणबाट छलफल भइरहेका छन्। १ सय ६५ भन्दा बढी दल भएको मुलुकमा एउटा दल गठनले यतिविधि तरंगित गर्नुमा अझै पनि समाजको अभीष्ट बु‰न सक्ने राजनीति आवश्यक भएको देखाउँछ।

Ncell Footer Ad