एजेन्सी

सहायता रकम स्वीकार गर्न दबाब

बिहिबार, १२ भदौ २०७६

गभर्नरहरुको दबाबपछि यसअघि ब्राजिल सरकारले विदेशी सहयोग नलिने भनेर गरेको घोषणाबाट केही पछि हटेको छ। उसले आफैंले खर्च गर्न पाउने खालको वैदेशिक आर्थिक सहयोग स्वीकार गर्ने बताएको छ।

फुटपाथमा गीत गाएर पेट पाल्ने महिलालाई सलमानले दिए ५५ लाखको घर

बुधबार, ११ भदौ २०७६

बलिउड अभिनेता सलमान खानले फुटपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन्।

मेसिनगनको सङ्गीत

मङ्गलबार, १० भदौ २०७६

इराकी राजधानी बगदादमा गालाबारुदको दैनिक आवाज एउटा सङ्गीतजस्तो निरन्तर आउने आवाज बन्न पुगेको छ। यो क्रम दशकौँ भइसकेको छ। यस्तोमा एक जना बगदादी माजेद अब्देनोअरले अनौठो सांगीतिक बाजा बनाएका छन्।

भारतको पूर्वअर्थमन्त्री पी चिदम्बरम हिरासतमा

शुक्रबार, ०६ भदौ २०७६

बुधबार पक्राउ परेका भारतका पूर्वअर्थमन्त्री पलानिप्पन चिदम्बरमलाई प्रहरी हिरासतमा संघीय अनुसन्धनात्मक अदालतले आदेश दिएको छ।

प्रेमीसँग मिलेर बाबुको हत्या, दमकल आएपछि बाहिरियो घटना

बुधबार, ०४ भदौ २०७६

मोबाइल चलाउन प्रतिबन्ध लगाएपछि छोरीले प्रेमीसँग मिलेर आफ्नै बाबुको हत्या गरेकी छन्।

जनावरका लागि फन्ड जुटाउँदै आलिया

बुधबार, ०४ भदौ २०७६

बलिउड अभिनेत्री आलिया भट्टले जनावरको संरक्षणका लागि जनचेतना फैलाउने अभियान अन्तर्गत अभिनेता अर्जुन कपुरकी बहिनी अंशुला कपुरको ‘फ्यानकाइन्ड’ नामक अनलाइन फन्ड राइजिङ प्ल्याटफर्ममार्फत रकम जुटाउने भएकी छिन्।

अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती विस्फोट, ६३ जनाको मृत्यु, सयौं घाइते

आइतबार, ०१ भदौ २०७६

युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन्। हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ।

ऋतिक रोशन विश्वकै ‘ह्यान्सम’ पुरुष

बिहिबार, ३० साउन २०७६

बलिउड अभिनेता ऋतिक रोशनले विश्वकै सुन्दर पुरुषको उपाधि जितेका छन्। यसअघि एसियाकै सुन्दर पुरुष बनेका ऋतिकले विश्वका पाँच सुन्दरमध्ये उत्कृष्ट ठहरिँदै विश्व सुन्दर पुरुषको उपाधि पाएका हुन्।

स्नाइडरको संन्यास घोषणा

बुधबार, २९ साउन २०७६

नेदरल्यान्ड्सलाई विश्वकप फुटबलको फाइनलसम्म पु¥याउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सोमबार संन्यासको घोषणा गरेका छन्।

किर्गिजस्तानका पूर्वराष्ट्रपतिमाथि सत्ता विद्रोहको आरोप

बुधबार, २९ साउन २०७६

पूर्वराष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ।

‘कश्मीरमा व्यवस्था पुनर्स्थापना गर्न समय लाग्छ’

बुधबार, २९ साउन २०७६

भारतको केन्द्र सरकारले कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गर्ने निर्णय गरेको नवौं दिनको दिनसम्म पनि सो क्षेत्रको अवस्था सामान्य बन्न सकेको छैन। कैयौं स्थानमा भारत सरकारविरुद्ध प्रदर्शन भएका खबर पनि बाहिरिएका छन्।

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

मङ्गलबार, २८ साउन २०७६

झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको हङकङको प्रदर्शन र विरोध अझै साम्य हुन सकेको छैन ।

रोमान्टिक फिल्म फ्लप भएपछि के सोच्दैछन शाहरुख?

शनिबार, २५ साउन २०७६

बक्स अफिसमा बलिउड बादशाह शाहरुख खानका पछिल्ला २ फिल्म फ्लप भए। असफल भएका शाहरुखका दुई फिल्म अनुष्का शर्मासँग स्क्रिन शेयर गरेको ‘जब हैरी मिट सेजल’ र भर्खरै प्रदर्शन भएको अनुष्का र कट्रिना कैफ स्टारर ‘जिरो’ हुन्। दुबै प्रेम कथामा आधारित रोमान्टिक फिल्म हुन्।

पाकिस्तानले सीमामा रोक्यो भारत जाने रेल

बिहिबार, २३ साउन २०७६

जम्मू काश्मिरलाई लिएर दुई देशबीच बढ्दो तनावका बीच पाकिस्तानले भारत जाने रेल सीमामा रोकेको छ। भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले सुरक्षाको कारण देखाउँदै रेल पठाउन अस्वीकार गरेको हो।

काश्मिर भारतको आन्तरिक मामिला – भारत

बिहिबार, २३ साउन २०७६

भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ। भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो।

फेरि दुब्लाउँदै आमिर

बुधबार, २२ साउन २०७६

बलिउड अभिनेता आमिर खान २० केजी तौल घटाउँदैछन्। नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि उनले २० केजी तौल घटाउन लागि परेका हुन्।

आश्वासन पुरा गर्न नसक्दा जब मेयरलाई महिलाको कपडा लगाएर सहर घुमाइयो...

मङ्गलबार, २१ साउन २०७६

मेक्सिकोका एक मेयरले चुनावका बेला नगरवासीसँग बोलेका कुरा पुर्याउन नसक्दा आफैंलाई कारवाही गरेका छन्। उनले महिलाको कपडा लगाएर सहरका सडकहरुमा घुमेका छन्। यसरी आफैंलाई सजाय दिने मेयर हुन्, जेवियर सजमेनेज।

भारतले धारा ३७० खारेज गरेकोमा पाकिस्तानको आपत्ति, राष्ट्रसंघमा कुरा उठाउने

सोमबार, २० साउन २०७६

विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ। धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको हो। धारा ३७० मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने व्यवस्था थियो।

रग्बीमा जापानलाई सफलता

आइतबार, १९ साउन २०७६

घरेलु मैदानमा हुने विश्वकप रग्बी नजिकिँदै गर्दा जापानले लगातार दोस्रो जित निकालेको छ।

भाजपाको सम्पत्ति २२ प्रतिशतले बढ्यो, कंग्रेसको घट्याे

शुक्रबार, १७ साउन २०७६

लगातार दोस्रो पटक सत्तामा पुगेको भाजपाको सम्पत्ति एक वर्षमा २२ प्रतिशतले बढेको हो।

Ncell Footer Ad