एजेन्सी

प्याज बेचेर एकै सिजनमा करोडपति

सोमबार, ३० मङि्सर २०७६

१५ लाख ऋण र १० एकड जमिन भाडामा लिए। २० एकड जमिनमा प्याज खेती सुरु गरे। संयोग पनि उस्तै पर्यो त्यही बेला प्याजको मूल्य आकासियो। र छोटो समयमै उनी करोडपति बने।

नागरिकता कानुनविरुद्धको आन्दोलनमा छ जनाको मृत्यु

सोमबार, ३० मङि्सर २०७६

देशको दुवै सदनबाट पारित नागरिकता संशोधन विधेयकमा ३१ डिसेम्बर २०१४ भन्दा अगाडि पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट भारतमा आएर बसोवास गर्ने हिन्दू, इसाई, बौद्ध, जैन, शिख तथा फारसीलाई भारतको नागरिकता दिने व्यवस्था छ।

यी फोनमा बन्द हुँदैछ व्हाट्सएप

आइतबार, २९ मङि्सर २०७६

अबका केही महिना पछि व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ। व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने छन्।

'रेप इन इन्डिया' बारे संसददेखि सोसल मिडियासम्म चर्चा

शनिबार, २८ मङि्सर २०७६

कांग्रेस नेता राहुल गान्धीले दिल्लीमा सरकारको आर्थिक नीतिको विरोधमा आव्हान गरिएको एक र्‍यालीमा आफ्नो 'रेप इन इन्डिया' विषयक भनाईबारे आफुले माफी नमाग्ने बताएका छन्।

आलिया एसियाकै सर्वाधिक कामुक

शुक्रबार, २७ मङि्सर २०७६

बेलायतको एक पत्रिकाले अभिनेत्री आलिया भट्टलाई एसियाकी सर्वाधिक कामुक महिलामा छानेको छ। ‘इस्टर्न आई’ नामक पत्रिकाले गरेको सर्वेक्षणमा अभिनेत्री भट्टले शीर्ष स्थानमा कब्जा जमाउँदा गत वर्षको पहिलो नम्बरमा आएकी अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणलाई उछिनेकी छिन्।

नागरिकता विधेयक पारित हुनु भारतकाे संवैधानिक इतिहासकाे 'कालो दिन' होः सोनिया गान्धी

बिहिबार, २६ मङि्सर २०७६

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयक पारित हुनु देशको संवैधानिक इतिहासकाको कालो दिन भएको बताएकी छन्। उनले भाजपाको यस्तो विभाजनकारी एजेण्डाविरुद्ध कंग्रेसले निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिइन्।

पाकिस्तानमा वकिलले गरे अस्पतालमा तोडफोड, तीनको मृत्यु

बिहिबार, २६ मङि्सर २०७६

पाकिस्तानको लाहोरमा वकिलको एक समूहले अस्पतालमा तोडफोड गरेको छ। यस हमलामा केही विरामीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ।

को हुन् टाइम वर्ष व्यक्ति ग्रेटा थनवर्ग ?

बिहिबार, २६ मङि्सर २०७६

प्रशिद्ध टाइम म्यागेजिनले जलवायु परिवर्तनकी अभियान्ता ग्रेटा थनवर्गलाई वर्ष व्यक्ति घोषणा गरेको छ। १६ वर्षिया स्वीडिस बालिका ग्रेटाले जलवायु परिवर्तनका असरबारे अभियान चलाउँदै आएकी छन्। टाइम पत्रिकारले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आइरहेको छ।

युनाइटेड लय निरन्तरतामा केन्द्रित

बिहिबार, २६ मङि्सर २०७६

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्नो टोलीको लयलाई युरोपा लिगमा एजेठ अल्कमार विरुद्धको खेलमा पनि निरन्तरता दिन ध्यान केन्द्रित भएको बताएका छन्।

नेपोलीका प्रशिक्षक एन्सेलोट्टी बर्खास्त

बिहिबार, २६ मङि्सर २०७६

जिंकमाथि ४–० को जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भए पनि नेपोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टी बर्खास्तगीबाट जोगिन सकेनन्। ६० वर्षे एन्सेलोट्टीको स्थानमा बुधबारबाटेै एसी मिलानका पूर्व प्रशिक्षक जिएनारो गटुसोले नेपोलीको प्रशिक्षण सम्हालेका छन्।

को हुन् विश्वकै कान्छी प्रधानमन्त्री साना मारिया ?

मङ्गलबार, २४ मङि्सर २०७६

अहिले फिनिस प्रधानमन्त्री साना मारियाले विश्वकै ध्यान खिचिरहेकी छन्। सामाजिक संजालदेखि समाचारको पंतिहरुमा उनको नाम छाएको छ। छोटो समयमै राजनीतिमा स्थापित बनेकी उनले जलवायु, कार्वन उत्सर्जन, मजदुरका समस्या लगायतका विषयमा आवाज उठाउँदै आएकी छन्।

मिस युनिभर्सको ताज दक्षिण अफ्रिकाकी जोजिबिनीलाई

मङ्गलबार, २४ मङि्सर २०७६

यस वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले जितेकी छिन्। जर्जियाको एटलान्टामा आयोजित मिस युनिभर्सको ६८औं संस्करणमा २६ वर्षीया टुन्जीले मिस युनिभर्सको ताज हात पारेकी थिइन्।

३४ वर्षिय साना बनिन् फिनल्यान्डको प्रधानमन्त्री

सोमबार, २३ मङि्सर २०७६

फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।

नेहाको यस्तो अवतार !

आइतबार, २२ मङि्सर २०७६

बलिउड अभिनेत्री नेहा शर्मा फिल्मको पर्दामा नदेखिएको धेरै भयो। उनी पर्दामा नदेखिए पनि लाइमलाइटमा भने आइरहन्छिन्। यसका लागि सोसल मिडियाले खुब सघाएको छ उनलाई।

न्युड गाउनमा क्यामिला

आइतबार, २२ मङि्सर २०७६

अमेरिकी सिङ्गर क्यामिला केब्यालो यसपालि रेड कार्पेटमा न्युड गाउनमा उत्रिइन्। हल्का ब्राउन गाउनमा रेड कार्पेटमा उनी उत्रदा वरिपरि रहेका क्यामेराको लेन्स उनीतिरै सोझिएको थियो। कार्यक्रम थियो अमेरिकन म्युजिक अवार्डको रेड कार्पेट।

भेटेनरी डाक्टर बलात्कार प्रकरणः चारै अभियुक्तको ‘प्रहरी इन्काउन्टर’मा मृत्यु

शुक्रबार, २० मङि्सर २०७६

एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगोे लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। भारतको हैदरावादमा हिरासतमा रहेका चार जना आरोपीहरुको इकाउन्टरमा मृत्यु भएको शुक्रबार बिहानै इन्काउन्टरमा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

किन प्रहरी चौकी धाउँदैछन् वाणी ?

बिहिबार, १९ मङि्सर २०७६

अहिले भारतमा धर्म जोडिने केही काम गर्नु संकटलाई निमन्त्रणा गर्नु बराबर हो। धर्मबारे केही बोल्यो कि पोल्यो ! यस्तै भयो बलिउड एक्ट्रेस वाणी कपुरलाई।

मस्तीमा काया

बिहिबार, १९ मङि्सर २०७६

अमेरिकी मोडल काया गेवर र अमेरिकन कमेडियन पिट डेभिड्सन मियामी बिचमा रोमान्समा मस्त भएका तस्बिरहरु सार्वजनिक भए।

अमेरिकासँग वार्ता गर्न इरान तयार

बिहिबार, १९ मङि्सर २०७६

राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनका लागि अग्रसरता देखाउन संयुक्त राज्य अमेरिकासमक्ष पटक पटक आग्रह गरिरहेका छन्।

भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत

बिहिबार, १९ मङि्सर २०७६

प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

Ncell Footer Ad