एजेन्सी

दिल्लीका उपमुख्यमन्त्री पक्राउ

आइतबार, १२ असार २०७३

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई प्रहरीले पक्राउ गरेको छ। सिसोदियाको नेतृत्वमा आम आदमी पार्टीका ५० भन्दा बढी विद्यायक प्रधानमन्त्री निवासमा गिरफ्तारि दिन हिडेका थिए। उनीहरुलाई

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

आइतबार, १२ असार २०७३

आयोजक अमेरिकालाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिका सिसिनारियोमा तेस्रो स्थान हात पारेको छ। आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

आइतबार, १२ असार २०७३

आयोजक अमेरिकालाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिका सिसिनारियोमा तेस्रो स्थान हात पारेको छ। आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

चाँडो प्रक्रिया थालौंः इयु

आइतबार, १२ असार २०७३

युरोपियन युनियन सम्बद्ध राष्ट्रले ब्रिटेनले जनमत संग्रहको नतिजा अनुरुप चाँडो बहिर्गमनको प्रक्रिया थाल्न आग्रह गरेका छन्। जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्ट्यानमेयरले शनिबार चाँडो भन्दा चाँडो वार्तामा बसेर निष्कर्ष निकाल्न आग्रह गरेका हुन् । स्ट्यानमेयरले भने, ‘संझौतावार्ताहरु तत्काल गर्न अत्यावश्यक छ किनभने सदस्य राष्ट्रहरु युरोपको भविष्यबारे केन्द्रित हुन आवश्यक छ ।’

भारतको चाहानामा चीन तगारो

आइतबार, १२ असार २०७३

युक्लियर सप्लायर्स सदस्य राष्ट्र बन्ने भारतको चाहाना चीनको विरोधको कारण तत्कालका लागि टरेको छ । शुक्रबार भएको बैठकले भारतले सदस्य बन्न गरेको आग्रहलाई प्रक्रिया पूरा नभएको भन्दै अस्विकार गरेको थियो ।

खुल्दै छ नांगाहरूको रेस्टुरेन्ट

शनिबार, ११ असार २०७३

जापानमा अर्को महिना नग्न मानिसहरूका निम्ति रेस्टुरेन्ट खुल्दै छ । विभिन्न मापदण्ड पूरा गर्ने ग्राहकले मात्रै रेस्टुरेन्टले पस्किने सत्कार ग्रहण गर्न पाउने छन् । रेस्टुरेन्टभित्र पस्नुअघि ग्राहकले विभिन्न मापदण्ड पूरा गर्नुपर्ने नियम बसालिएको छ ।

आलियाको नयाँ गीत

शनिबार, ११ असार २०७३

लिउडकी ‘क्युट गर्ल’ आलिया भट्ट गायिका पनि भएकी छिन् । फिल्म ‘उड्दा पञ्जाब’ रिलिज भएको केही दिनपछि आलियाको आवाजमा एउटा गीत रेकर्ड गरिएको छ ।

डिमारियाले फाइनल खेल्ने अनिश्चित

शुक्रबार, १० असार २०७३

होस्टन— अर्जेन्टिनाका ऐन्जिेलो डिमारियाले चिली विरुद्धको फाइनल खेल खेल्ने अनिश्चित भएको छ।

फेरि अर्जेन्टिनाविरूद्ध चिली

शुक्रबार, १० असार २०७३

सिकागो– खराब मौसमले बारम्बार बिथोल्दा ४ घन्टा लगाएर सम्पन्न भएको सेमिफाइनलमा बुधबार राति (नेपाली समयअनुसार बिहीबार बिहान) कोलम्बियामाथि २–० को विजय पाउँदै चिलीले कोपा अमेरिकाको फाइनल सुरक्षित गरेको छ।

राेनाल्डाे फर्ममा फर्केकाे प्रमाणित

शुक्रबार, १० असार २०७३

लियोन– पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले हंगेरीविरुद्ध बुधबार रातिको खेलमा दुई गोल गरेर क्रिस्टियानो रोनाल्डोले आफू उच्च फर्ममा फर्केको प्रमाण दिएको बताएका छन्।

युराेकप २०१६ः सपना पूरा गर्दै अाइरिस

शुक्रबार, १० असार २०७३

लिले– रोबी बार्डीले समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि बुधबार राति गणतन्त्र आयरल्यान्डले इटालीमाथि १–० को नाटकीय जित हासिल गर्दै युरोपियन च्याम्पियनपिको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

युद्धविराममा पनि राेकिएन सिरियामा अाक्रमण

शुक्रबार, १० असार २०७३

बेरुत– युद्धविरामका बीच पनि सिरियामा मंगलबार र बुधबारको आक्रमणमा परी ३६ जनाको ज्यान गएको छ। सिरियामा केही समय पहिलेदेखि युद्वरत पक्ष र सरकारबीच शान्तिवार्ता हुने भन्दै युद्व विराम भएको थियो।

हैटीकाे राष्ट्रपति निवार्चनमा दुई दर्जन उम्मेदवार

शुक्रबार, १० असार २०७३

मेक्सिको सिटी– सुदूर दक्षिण अमेरिकी वा क्यारेबियन राष्ट्रका नामले विश्वमा परिचित हैटीमा आगामी अक्टोबर नौ तारेखका दिन हुने भनिएको राष्ट्रपतीय निर्वाचनमा दुई दर्जनभन्दा बढी उम्मेदवारले उम्मेदवारी दिने भएका छन्।

सकियो बेलायतमा जनमत संग्रह

शुक्रबार, १० असार २०७३

लन्डन– बेलायत युरोपेली युनियनको सदस्य रहने वा नरहने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत संग्रह सम्पन्न भएको छ। बिहीबार बिहानदेखि नै बेलायतमा जनमत संग्रहका लागि मतदान सुरु भएको लन्डनबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भार्डे आर्सनल नजाने

बिहिबार, ०९ असार २०७३

–इङल्याण्ड तथा लेस्टर सिटीका स्ट्राइकर जेम्स भार्डे आर्सनल नजाने भएका छन्। लेस्टर सिटीले एक विज्ञप्ति निकाल्दै भार्डेका प्रतिनिधि र आफ्नो क्लबबीच उनी आगामी चार वर्षका लागि क्लबमै रहने सहमति भएको बताएको छ।

युद्ध अपराधमा कंगोका पूर्व उपराष्ट्रपतिलाई १८ वर्ष जेल

बुधबार, ०८ असार २०७३

अन्तराष्ट्रिय फैजदारी अदालतले अफ्रिकी मुलुक कंगोका पूर्व उपराष्ट्रपति जनरल पीएर बेम्बालाई युद्ध अपराधमा जेलसजाय सुनाएको छ।

सलमानले थामे कैटरिनाको हात !

बुधबार, ०८ असार २०७३

बलिउड अभिनेता सलमान खान कुनै न कुनै रुपमा चर्चामा रहिरहन्छन्। सोही क्रममा केही दिन पहिला सलमानले ठूलो जमघटमा आफ्नी पूर्व प्रेमिका कैटरिना कैफको हात थामेर सबैलाई चकित पारेका छन्। भारतीय संचारमाध्यमका अनुसार आफ्नी रोमानिया गर्लफ्रेण्ड युलिया बंतुरसँग अफेयरमा रहेका सलमानले पुन कैटरिनाको हात थामेका हुन्।

मेसीले बनाए सर्वाधिक गोलकर्ताको कीर्तिमान

बुधबार, ०८ असार २०७३

लियोनेल मेसीले अर्जेन्टिनाका हालसम्मकै सर्वाधिक गोलकर्ताको किर्तमान बनाएका छन्।

डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित

बुधबार, ०८ असार २०७३

युरो कप २०१६ अन्तर्गत गए राति सम्पन्न खेलहरुमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित हुदाँ युक्रेन, जर्मनी र टर्की विजयी भएका छन् ।

अमेरिकामाथि आक्रमण गर्ने आइएसको चेतावनी

मङ्गलबार, ०७ असार २०७३

आतंकवादी संगठन आइएसआइएसले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ। आइएसले नयाँ भिडियो जारी गर्दै अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको हो।

Ncell Footer Ad