एजेन्सी

म्याकडोनाल्ड र स्टारबक्सले आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट ब्लक गरे

सोमबार, ०३ साउन २०७३

एन्टी पोर्नोग्राफि समुह म्याकडोनाल्ड र स्टारबक्सले आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट ब्लक गराउन सफल भएको छ ।यसै वर्षको सुरुवातमा उक्त समूहले म्याकडोनाल्डलाई आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट बन्द गर्न आग्रह गरेको थियो।

बाटोन रोजमा तीन प्रहरीको गोली हानी हत्या

सोमबार, ०३ साउन २०७३

अमेरिकी राज्य लियुसेनियाको बाटोन रोजमा एक बन्दुकधारीले प्रहरीलाई लक्षित गरी गोली चलाउदाँ तीन जना प्रहरीको मृत्यु भएको छ ।

जापानमा ५ रेक्टर स्केलको भूकम्प

आइतबार, ०२ साउन २०७३

जापानमा भूकम्पको धक्का महशुस गरिएको छ । आइतबार जापानको पूर्वी भागलाई केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। उक्त भूकम्पको धक्का राजधानी टोकियो आसपास समेत महसुस गरिएको थियो।

टर्की सैनिक ‘कू’ प्रयासमा अमेरिकाको सहयोग छ भन्नु गलत : अमेरिका

आइतबार, ०२ साउन २०७३

अमेरिकाले टर्कीमा हालै भएको सैनिक ‘कू’ मा अमेरिकाको सहयोग छ भन्नु गलत भएको बताएको छ । टर्कीका श्रम मन्त्रीसँग फोन वार्ताका क्रमम अमेरिकी सुरक्षा परिषद प्रमुख जोन केरीले टर्कीलाई आफ्ना विरुद्ध अभिव्यक्ती नदिल चेतावनी दिएका हुन् ।उनले यस्तो अभिव्यक्तीले दुई देशबीचको आपसी समझदारीमा असर पुग्न सक्ने चेतावनी दिएका हुन्।

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

आइतबार, ०२ साउन २०७३

बलिउड दबंग स्टार सलमान खान र बेबी डल सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएको भारतीय संचार माध्यमले जनाएका छन्।

विन लादेनको हत्याको बलदा लिने चेतावनी

आइतबार, ०२ साउन २०७३

– विश्वमा नै आतंक फेैलाएका अल कायदाका प्रमुख ओसामा विन लादेनलाई अमेरिकाले मारेको पाँच वर्ष भयो। तर अलकायदा प्रमुख तथा विन लादेनका छोरा हमजा बिन लादेनले हालै अमेरिकालाई आफ्नो पिताको हत्याको बदला लिने चेतावनी दिएका छन्।

पाकिस्तानी किम कार्दसियनको हत्या

आइतबार, ०२ साउन २०७३

–पाकिस्तानी मोडल कंदील बलोचको हत्या भएको छ । उनलाई आफ्नै भाइले गोली हानेर हत्या गरेको पंजाब पुलिसले जनाएको छ । उनलाई पाकिस्तानकी किम कार्दसियन भनिन्थ्यो ।

‘टर्कीमा सैनिक ‘कू’ को प्रयास असफल’

शनिबार, ०१ साउन २०७३

टर्टीका राष्ट्रपति रिजेप तथ्यिप एर्दोआनले त्यहाँको एक सैनिक खेमाले गरेको सैनिक ‘कू’ को प्रयास असफल भएको बताएका छन्। सो क्रममा भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि एक टेलभिजनबाट अभिव्यक्ति दिनेक्रममा एर्दोआनले सैनिक ‘कू’ लाई देशद्रोहको संज्ञा दिँदै सेनामा शुद्धिकरणको आवश्यकता रहेको बताए।

मेसीले टर्की भ्रमण रद्ध गरे

शनिबार, ०१ साउन २०७३

बार्सिलोनाका स्टार लियोनल मेसीले टर्की भ्रमण रद्ध गरेका छन् । हालै केहि सैनिक खेमाले रिजेप ताथ्यिप एर्दोआनको तेतृत्वमो सरकारलाई अपदस्द गर्दै सत्ता आफ्नो हातमा लिएको जनाएको थियो । उक्त घटनापछि टर्कीमा थप झडप हुन र सुरक्षा खतरा रहेको भन्दै मेसीले भ्रमण रद्ध गरेको बार्सिलोनाको अफिरियल पेजमा उल्लेख गरिएको छ ।

सलमानले गरे एक च्यानलसँग एक हजार करोडको सम्झौता!

शनिबार, ०१ साउन २०७३

बलिउड स्टार सलमान खानले एक भारतीय च्यानसँग आफ्नो फिल्मको कपी राइट्सका लागि एक हजार करोडको सम्झौता गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

ब्राजिलले ओलम्पिक सुरक्षा नीतिको समीक्षा गर्ने

शनिबार, ०१ साउन २०७३

ब्राजिल सरकारले आगामि महिना हुने रियो ओलम्पिक खेलकालागि तयार पारेको सुरक्षा नीतिको समिक्षा गर्ने बताएको छ। फ्रान्सको निस सहरमा शुक्रबार ८४ जनाको ज्यान जाने गरी भएको लरी आक्रमणपपछि ब्रजिल सरकारले आफ्नो सुरक्षा नीतिको समिक्षा गर्नै बताएको हो।

जनता र प्रहरीबीच सझदारी आवश्यकः ओबामा

बिहिबार, ३० असार २०७३

मेरिकी राष्ट्रपति बाराक ओमाबाले अमेरिकी जनता र प्रहरीबीच एक आपसमा समझदारी आवश्यक रहेको बताएका छन्। उनले जनता र प्रहरीकाबीचमा समझदारुी बढाउने मामिलामा अमेरिकाले अझै धेरै गर्न बाँकी भएको बताएका छन् ।

राजाहरू त्राहिमाम्

बिहिबार, ३० असार २०७३

जंगलको राजा सिंह जंगलभित्रै डराउनु रोचक सुनिन्छ । त्यसमाथि सिंहको पूरै झुण्ड डराएर रूखमा बास बस्न पुगेको समाचार अझ रोचक लाग्छ । यस्तै अनौठो घटना तान्जानियामा घटेको छ ।

अर्काे ‘सिंघम’मा श्रुति

बिहिबार, ३० असार २०७३

क्षिण भारतीय अभिनेत्री श्रुति हसन सुपरहिट फिल्म ‘सिंघम’को नयाँ सिक्वेलमा देखा पर्ने भएकी छिन् । यद्यपि, उनी बलिउड अभिनेता अजय देवगन अभिनीत सिंघमको सिक्वेलमा देखा पर्न लागेकी होइनन् ।

न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

बिहिबार, ३० असार २०७३

न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

फेसबुक लाइभकै बेला गोली हानियो

बिहिबार, ३० असार २०७३

नर्थफल्कमा तीन जना एउटा कारमा बसेर चुरोट खादैँ,गीत गाउँदै स्मार्टफोनमार्फत फेसबुकमा लाइभ भिडियो स्ट्रिमिङ गर्दै रमाइलो गरिरेका थिए।

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

बिहिबार, ३० असार २०७३

दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।

‘टापु चीनको हैन’

बुधबार, २९ असार २०७३

अन्तर्राष्ट्रिय विशेष इजलासले दक्षिणी चीन टापुको मुद्दामा चीनको विपक्षमा फैसला गरेको छ । विशेष इजलासले फिलिपिन्सको पक्षमा फैसला गर्दै समुन्द्रमा चीनको अधिकार प्रमाणित गर्ने प्रमाण नभएको जिकिर गरेको हो । अदालतले गरेको फैसलाले चीनले फिलिपिन्स सम्प्रभुतामाथि हस्तक्षेप गरेको पनि बताएको छ ।

ग्रिजम्यानकी दिदीको कहालीलाग्दो स्मरण

बुधबार, २९ असार २०७३

पेरिसको बाटक्लेनमा साँझको ९ बज्दै थियो । माउड ग्रिजम्यान वरिपरि नजर डुलाउँदै कन्सर्ट हलतर्फ अघि बढिन् । बढ्दै गएको भिडमा उनी हराउँदै गइन् । केही क्षणमै छोटा टिसर्ट, पेस्टार र सिडी सहित मान्छेहरू इगल्स अफ डेथ मेटल ब्यान्डलाई सुन्न आतुर देखिएको माउडले नजिकबाट नियालिन् ।

स्वास्टाइगरको अँगालोमा अना

बुधबार, २९ असार २०७३

फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा लाजमर्दो गल्ती गरेका म्यानचेस्टर युनाइटेड तथा जर्मनका मिडफिल्डर बास्टिन स्वास्टाइगर टेनिस सुन्दरी अना इभानोभिचसँग विवाह बन्धनमा बाँधिएका छन् । युरो २०१६ मा स्वास्टाइगरले त्यस्तो गल्ती गरिरहँदा इभानोभिच पनि आश्चर्यजनक रूपमा विम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । उनी कटेरिना एलेजेन्द्रोभासँग पराजित भएकी थिइन् ।

Ncell Footer Ad