एजेन्सी

एफए कपमा चार अतिरिक्त खेलाडीको प्रयोग गर्न पाइने

बिहिबार, १३ साउन २०७३

इङल्याण्डको फुटबल संघले अबदेखि एफए कपमा चार अतिरिक्त खेलाडी खेलाउन पाउने नियम ल्याउन लागेको बुधबार जनाएको छ ।

चेल्सी र पिएसजी विजयी

बिहिबार, १३ साउन २०७३

प्रि–सिजनको अभ्यासमा क्रममा भएको मैत्रीपूर्ण खेलमा चेल्सी र पेरिस सेन्ट जर्मन पएिसजी आ–आफ्नो खेलमा विजयी भएका छन्।

सिरियामा आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु

बिहिबार, १३ साउन २०७३

सिरियाको उत्तरी सहर क्वामिस्लिमा बुधबार भएको आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यले जनाएका छन्।

अाेबामाले भने- ट्रम्पसँग कुनै याेजना छैन

बिहिबार, १३ साउन २०७३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेद्वार बनेका डोनाल्ड ट्रम्पसँग कुनै योजना तथा नीति तथा कार्यक्रम नभएको आरोप लगाएका छन्।

१६ वर्षदेखि निरन्तर अनसन

बुधबार, १२ साउन २०७३

मणिपुरमा १६ सालदेखि सशस्त्र बल विशेषाधिकार अधिनियमको विरोधमा अनसन बसिरहेकी मानवअधिकार कार्यकर्ता इरोम शर्मिलाले अनसन तोड्ने भएकी छिन् । उनले आउँदो अगस्टको ९ तारिखमा अनसन तोड्दै मणिपुरको विधान सभामा चुनाव लड्ने घोषणा गरेकी छिन् ।

अश्लिल चलचित्र हेर्ने भन्दा अश्लिल तस्विर हेर्ने ‘खतरनाक’

बुधबार, १२ साउन २०७३

बेलायतमा हालै गरिएको एक अध्ययनले अश्लिल चलचित्र हेर्ने युवाभन्दा कुनै पत्रपत्रिका र म्यागेजिनमा तथा विज्ञापनको होडिङबोर्डमा महिलाको अश्लिल तस्बिर हेर्ने युवामा बलात्कारको भावना बढी हुने देखाएको छ।

फ्रान्समा फेरि आक्रमण

बुधबार, १२ साउन २०७३

पेरिसको नोरमेन्डी सहर नजिक रहेको चर्चमा दुई बन्धुकधारीले आक्रमण गर्दा बन्धुकधारीसहित एक बन्धकको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन्।

नसिरुद्दिनलाई डिंम्पलको जवाफ !

बुधबार, १२ साउन २०७३

केही दिन पहिला भारतीय कलाकार नसिरुद्दिन शाहले स्वर्गीय अभिनेता राजेश खन्ना एक खराब कलाकार भएको र उनको कारण ७० को दशकका चलचित्रको गुणस्तरमा कमी ल्याएको विवादस्पद बयान दिएका थिए।

मेसी अब रेस्टुरेन्ट मालिक !

बुधबार, १२ साउन २०७३

अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले नयाँ रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। मेसीले आफ्ना दाई रोर्डिगो तथा बहिनी मारिसोलको संयुक्त लगानीमा बार्सिलोनामा ‘येल बेलाभिस्टा डेल जर्डिन डेन नोर्टे नामक रेस्टेरेन्ट संचालनमा ल्याएका हुन्।

चक्कु हानी १९ को हत्या

बुधबार, १२ साउन २०७३

जापानमा अपाङ्गता भएकाहरुको आवसीय सेवा केन्द्रमा गरिएको चक्कु हमलामा कम्तीमा १९ जना मारिएका छन् । घाइते २० मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

पपुवा न्युगिनीमा भूकम्प

बुधबार, १२ साउन २०७३

पपुवा न्युगिनीमा आज ६.४ रिक्टर स्केलको भूक्कप आएको समाचार छ । पपुवा न्युगिनीको लोरेङगाउ सहरबाट १२८ किलोमिटर टाढा रहेको यस इलाकामा सो भूकम्पले बढी प्रभावित पारेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

हिलारी क्लिन्टन राष्ट्रपतिका लागि पहिलो महिला उमेद्वार

बुधबार, १२ साउन २०७३

हिलारी क्लिन्टन अमेरिकी इतिहासमै राष्ट्रपति निर्वाचनकालागि पहिलो महिला उमेद्वार बनेकी छन्।मंगलबार डेमोक्रयाटिक पार्टीले क्लिन्टनलाई औपचारिक रुपमा आउँदो राष्ट्रपतिको निर्वाचनकालागि आफ्नो पार्टीका तर्फबाट उमेद्वार घोषणा गरेको हो।

चीनलाई साउदी अरबकाे धम्कीः ९/११ काे जस्ताे अाक्रमण

मङ्गलबार, ११ साउन २०७३

चीनमा मुस्लिमको पवित्र स्थल मक्काको नक्कल गर्दै बनाउन लागिएको भवन चीनका लागि खतरनाक सावित हुने साउदी अबरले चेतावनी दिएको छ। चीनमा मक्काको नक्कल गर्दै बनाउन लागेको भवनप्रति साउदीले आपत्ति जनाएको अन्तर्राष्ट्रिय संचारमाध्मले उल्लेख गरेका छन्।

नग्न नीलो मानव समुद्र

मङ्गलबार, ११ साउन २०७३

इंग्ल्यान्डको सुन्दर नगर हलमा गत हप्ता २० देशका तीन हजारभन्दा बढी मानिस जम्मा भएका थिए । यो भेलाको उद्देश्य विशुद्ध कलात्मक थियो । उनीहरू हलको समुद्रसँगको सम्बन्ध र सामुद्रिक सम्पदाको उत्सव मनाउन चाहन्थे ।

ब्रेकअपपछि घाटामा रणवीर

मङ्गलबार, ११ साउन २०७३

कट्रिनाको बलिउडमा १४ वर्ष लामो करिअर छ । जसमा आठ वर्ष उनी सलमान खानसँग सम्बन्धमा रहिन् भने छ वर्ष रणवीर कपुरसँग । गत जनवरीमा रणवीर र कट्रिना छुट्टिएका थिए । कट्रिनाले रणवीरसँग फेरि सम्बन्ध स्थापित गर्न कोसिस नगरेकी होइनन् तर रणवीर आफ्नो छुट्टिने निर्णयमा अटल रहे । तर, यस बे्रकअपले रणवीरलाई मानसिक र आर्थिक क्षति पु¥याएको छ ।

भेरिजोन याहु किन्न सहमत

सोमबार, १० साउन २०७३

अमेरिकी टेलकम जायन्ट भेरिजोन कम्युनिकेशन सामाजक संजाल याहु सर्च किन्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

चीनमा भीषण बाढी, मृत्यु हुनेको संख्या १५० पुग्यो

सोमबार, १० साउन २०७३

चीनको हेवेइ प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार अपराह्नसम्म १५० पुगेको छ र आँधीका कारण १०४ जना हराइरहेका यहाँको प्रान्तीय नागरिक मामिला विभागले बताएको छ ।

आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा आउने !

आइतबार, ०९ साउन २०७३

विश्वप्रख्यात मोवाइल कम्पनी एप्पलले आफ्नो आगामी उत्पादन आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा बजारमा ल्याउने म्याक रियुर्मसले उल्लेख गरेको छ।

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

आइतबार, ०९ साउन २०७३

सैनिकको एक खेमाले गरेको ‘कू’ को प्रयासको केही घण्टापछि अपदस्थ भनिएका टर्कीका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले सर्वसाधरणलाई सडकमा उत्रन र प्रजातन्त्रको रक्षा गर्न आह्वान गरे। तर एर्दौआनले सर्वसाधरणलाई उक्त अपिल कुनै सरकारी संचार माध्यमबाट गरेका थिएनन्। यसका लागि उनले आफ्नो स्मार्टफोनको प्रयोग गरेका थिए। उनको उक्त लाइभ भिडियो सिएनएन टर्कीले प्रसारण गरेको थियो।

कीर्तिमानी ७९ मिलियन युरोमा हिग्विन युभेन्ट्स जाने

आइतबार, ०९ साउन २०७३

अर्जेन्टिनी स्ट्राइकर गोल्जालो हिग्विन इटालीयन सिरी ए क्लब युभेन्टस जाने पक्का भएको छ। इटालीका सञ्चार माध्यमले उनी ७९ मिलियन युरोपमा सिरी ए टोली आउन लागेको उल्लेख गरेका छन्।

Ncell Footer Ad