एजेन्सी

ट्रम्प भन्छन्, ‘अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध’

मङ्गलबार, २२ पुष २०७६

संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव थप वृद्धि हुने संकेत देखिएको छ। अमेरिकासहित विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि प्रतिबन्ध नमान्ने तेहरानले घोषणा गरेको छ भने उता, वासिङ्टनले पनि यदि इराकबाट आफ्ना सैन्य फौजलाई निस्कन बाध्य पारिए उसविरुद्ध कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

'एउटा घोडा': 'जसले अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो'

सोमबार, २१ पुष २०७६

जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको ज्यान उसको घोडाले बचाएको छ। नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्यान उनको घोडाले बचाएको हो।

‘स्वस्थ दूधले बच्चामा मोटोपनको जोखिम कम’

शुक्रबार, १८ पुष २०७६

हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा कम तौल अर्थात् मोटोपनको सम्भावना कम हुने गरेको देखाएको छ।

‘अमेरिकी अधिकारीको सुरक्षाका लागि इराकी प्रधानमन्त्री प्रतिबद्ध’

शुक्रबार, १८ पुष २०७६

इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा रहेका अमेरिकी अधिकारीहरुको सुरक्षाका लागि चिन्ता नलिन अमेरिकालाई आश्वासन दिएका छन्। इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरुको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार जानकारी दिएका छन्।

इन्डोनेसियामा बाढीपहिरो, २३ को मृत्यु

शुक्रबार, १८ पुष २०७६

पानीको सतह बढ्न थालेपछि केही मानिसले उद्धारकर्मीलाई कुर्दै घरको छतमा बसेर रात कटाएका थिए।

नववर्षको सुरुआत्सँगै हङकङका प्रदर्शन

बिहिबार, १७ पुष २०७६

हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीले प्रदर्शनसँगै नववर्षको सुरुवात गरेका छन्। अधिकांश क्षेत्रको प्रदर्शन शान्तिपूर्ण भए पनि केही क्षेत्रमा भने हिंसा फैलिएको थियो। साथै, केही स्थानमा प्रहरीले प्रदर्शनकारीलक्षित अश्रुग्याससमेत प्रहार गरेका थिए।

फिलिपिन्समा आँधीबाट ४१ को मृत्यु

सोमबार, १४ पुष २०७६

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ। चर्चित पर्यटकीय ग्रामीण क्षेत्रमा क्रिसमसको दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो। हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेको जनाइएको छ।

नेता किमले गरे उच्चस्तरीय नेताहरुसँग छलफल

सोमबार, १४ पुष २०७६

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले देशका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका छन्। संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमतिविपरीतवार्ता स्थगित गरिएको अवस्थामा उनले सत्तारुढ वर्कर्स पार्टीका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ।

यहुदी नेताको घरमा चाड मनाउँदै गरेकामाथि छुरा प्रहार

सोमबार, १४ पुष २०७६

अमेरिकाको न्युयोर्क सहरनजिकै एक यहुदी नेताको घरमा ‘हनुका’ (धार्मिक चाड) मनाउन जम्मा भएकामध्ये पाँचजनालाई छुरा प्रहार गरिएको छ। हनुका झिलिमिली बत्ती बालेर मनाइने यहुदीहरुको एक धार्मिक चाड हो।

कजाकस्तानमा १०० जना यात्रु बोकेको विमान दुर्घटना

शुक्रबार, ११ पुष २०७६

सय जना यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

कमेन्टमा मुख्यमन्त्रीको विरोध गरेपछि समर्थकले 'खुइल्याइ दिए तालु'

मङ्गलबार, ०८ पुष २०७६

१९ डिसेम्बरमा गरेको यो कमेन्टपछि ठाकरे समर्थकले हीरामणिलाई सडकमा समातेर पिटे तथा उनको कपाल काटेर तालु खुइलायो।

मृत्युदण्ड अघि मुशर्रफको मृत्यु भए तीन दिन चोकमा शव झुण्डाउनु : अदालत

शुक्रबार, ०४ पुष २०७६

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको एक मुद्दामा दोषी ठहर गर्दै अदालतले गरेको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

भारतीय गृहमन्त्री भन्छन् : भारतमा अशान्ति चाहनेहरु नेपाली सीमा प्रयोग गरिरहेका छन्

शुक्रबार, ०४ पुष २०७६

भारतका गृहमन्त्री अमित शाहले भारतमा अशान्ति चाहने तत्वहरुले खुला सीमाको प्रयोग गरिरहेको बताएका छन्। खासगरी नेपाली खुला सीमाको त्यस्ता तत्वहरुले प्रयोग गरेको उनले बताएका छन्।

इतिहासकार रामचन्द्र गुहासहित दर्जनौं पक्राउ, प्रदर्शन जारी

बिहिबार, ०३ पुष २०७६

उक्त विधेयकविरुद्ध भारतका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ। देशका विभिन्न ठाउँमा त्यहाँको संविधानको धारा १४४ लागु गरिएको छ। दिल्लीमा मेट्रो समेत बन्द गरिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग !

बिहिबार, ०३ पुष २०७६

अमेरिकी संसदको तल्ला सदन हाउस अफ रिप्रेजेन्टेटिवले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई माथिल्लो सदनमा पेश गर्न अनुमति दिएको छ।

परवेज मुशर्रफ : सैनिक शासकदेखि मुत्युदण्डको फैसलासम्म

मङ्गलबार, ०१ पुष २०७६

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

अमेरिकाद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

मङ्गलबार, ०१ पुष २०७६

पछिल्लो समय उत्तर कोरियाले एक साताभन्दा कम समयमा दुई वटा आणविक परीक्षण गरेको बताइएको छ।

प्रदर्शन बढ्दै गएपछि संयमता अपनाउन प्रम मोदीको आग्रह

मङ्गलबार, ०१ पुष २०७६

राजधानी दिल्लीमा सोमबार आयोजित प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा कम्तीमा ५० जना घाइते भएका छन्।

प्याज बेचेर एकै सिजनमा करोडपति

सोमबार, ३० मङि्सर २०७६

१५ लाख ऋण र १० एकड जमिन भाडामा लिए। २० एकड जमिनमा प्याज खेती सुरु गरे। संयोग पनि उस्तै पर्यो त्यही बेला प्याजको मूल्य आकासियो। र छोटो समयमै उनी करोडपति बने।

नागरिकता कानुनविरुद्धको आन्दोलनमा छ जनाको मृत्यु

सोमबार, ३० मङि्सर २०७६

देशको दुवै सदनबाट पारित नागरिकता संशोधन विधेयकमा ३१ डिसेम्बर २०१४ भन्दा अगाडि पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशबाट भारतमा आएर बसोवास गर्ने हिन्दू, इसाई, बौद्ध, जैन, शिख तथा फारसीलाई भारतको नागरिकता दिने व्यवस्था छ।

Ncell Footer Ad