एजेन्सी

सिंगापुरमा लकडाउन छैन तर नियम कडा

मङ्गलबार, १८ चैत २०७६

कोरोना भाइरसका कारण पुरै विश्वको अवस्था त्रसित छ। विश्व स्वास्थ्य संगठन र कोरोना प्रभावित देशका सरकारहरुले मानिसहरुलाई  सामाजिक दुरी कायम राख्न बारम्बार अनुरोध गरिरहेका छन्।

कोरोना भाइरस मुक्त छ इटालीको ‘वो यूगेनियो’ शहर

आइतबार, १६ चैत २०७६

अहिले कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ। युरोपका सबै देशहरु कोरोना भाइरसको प्रकोपले आक्रान्त बनेका छन्। इटली सबैभन्दा बढी प्रभावित भएको छ। तर इटाली कै एउटा शहर भने उदाहरणीय बनेको छ, जहाँ कोरोना भाइरस संक्रमित कोही मानिस छैनन्।

साकिराको कम्पनीले स्यानिटाइजर बनाउँदै

शुक्रबार, १४ चैत २०७६

संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि रकम जुटाउन गायिका साकिराको परफ्युम उत्पादन गर्ने कम्पनीले स्यानिटाइजर तयार गरिरहेको छ।

आर्सनलका प्रशिक्षक संक्रमण मुक्त

बुधबार, १२ चैत २०७६

इङ्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफू कोरोना भाइरसको संक्रमण मुक्त भएको बताएका छन् ।प्रिमियर लिगमा आर्टेटा पहिलो पटक कोरोना भाइरस संक्रमित प्रशिक्षक हुन् । उनलाई गत मार्च १२ तारिख कोरोना संक्रमण पुष्टी भएको थियो । गत फेब्रुअरीमा युरोपा लिगअन्तर्गत ओलम्पियाकोससँगको खेलका क्रममा प्रशिक्षक आर्टेटालाई संक्रमण देखिएको थियो ।

भारतमा २१ दिन ‘लकडाउन’

बुधबार, १२ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न भारतमा आज राति १२ बजेदेखि ‘लकडाउन’ गरिने भएको छ ।

दिल्लीमा कोरोना संक्रमित युवाले गरे अस्पतालमै आत्महत्या

बिहिबार, ०६ चैत २०७६

हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघ्यो, ८५ करोड विद्यार्थीको पढाई प्रभावित

बिहिबार, ०६ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघेको छ।

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा, विश्वभर ज्यान गुमाउनेकाे संख्या साढे पाँच हजार नजिक

शनिबार, ०१ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।

हार्वी वाइन्स्टिनलाई २३ वर्ष जेल

शुक्रबार, ३० फागुन २०७६

सो सजायलाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको छ। सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ।

टम ह्यांक्स दम्पतीलाई कोरोना संक्रमण

शुक्रबार, ३० फागुन २०७६

अस्कर विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ। अभिनेता ह्यांक्सले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र श्रीमतीलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएका थिए।

भारतद्वारा पर्यटक भिसा बन्द

शुक्रबार, ३० फागुन २०७६

विश्वव्यापी रूपमा बढ्दो प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशतले घट्यो, जनजीवन सामान्य बन्दै

शुक्रबार, ३० फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९)को त्रासले माग घटेपछि चीनमा गत फेबु्रअरीमा सवारीसाधनको बिक्री ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलो पटक हो।

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

बिहिबार, २९ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको मुख्यभूमि रहेको चीनमा पछिल्लो केही दिनयता संक्रमण घट्दै गएको छ। केही दिनअघिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा १९ र मंगलबार २४ जना नयाँ संक्रमित भेटिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

‘युनाइटेडको सफलताबाट समर्थक खुसी छन्’

मङ्गलबार, २७ फागुन २०७६

एन्टोनी मार्सियल र स्कट म्याकटोमिनेले सिटीका गोलकिपर एडर्सनको गल्तीको फाइदा उठाउँदै युनाइटेडलाई जित दिलाएका थिए।

बेटिससँग रियाल निराश

मङ्गलबार, २७ फागुन २०७६

एक साताअघि एल क्लासिकोमा बार्सिलोनामाथि सहज जितका साथ रबाफ देखाएको रियाल मड्रिडले आइतबार भने रियाल बेटिससँग निराश हुँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

श्रीलंका लेजेन्ड विजयी

मङ्गलबार, २७ फागुन २०७६

कप्तान तिलकरत्ने दिलसानको अलराउन्ड प्रर्दशनप्रेरित श्रीलंका लेजेन्डले भारतमा जारी लेजेन्ड्स रोड सेफ्टी वल्र्ड सिरिजमा अस्ट्रेलियालाई पराजित गरेको छ।

ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा

मङ्गलबार, २७ फागुन २०७६

क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकांक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।

तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

मङ्गलबार, २७ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९)का कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ।

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, विश्वभर ४ हजारको मृत्यु

मङ्गलबार, २७ फागुन २०७६

इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। सिविल प्रोटेक्सन एजेन्सीका अनुसार संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढेको छ। संक्रमितको संख्या ९ हजार पुगेको छ।

अफगानिस्तानमा राजनीतिक संकटः घानी र अब्दुलाहद्वारा राष्ट्रपति भएको दाबी

मङ्गलबार, २७ फागुन २०७६

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाहले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन्।

Ncell Footer Ad