एजेन्सी

कारबाहीमा चार आतङ्ककारी मारिए

सोमबार, ०२ असार २०७६

अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन्।

मानिसको पेटमा नेलकटर !

सोमबार, ०२ असार २०७६

उदयपुरको एमबी अस्पतालमा शनिवार एउटा अचम्मको घटना भयो। दृष्य देखेर डाक्टरहरु नै अचम्वित भए। जब, उनीहरुले एक बिरामीको शल्यक्रिया गरी ५० थरी विभिन्न फलामका टुक्रा निकाले। सबैले भने यो कसरी भयो।

पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त

सोमबार, ०२ असार २०७६

पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ।

मोवाइल नचलाउनेलाई पिज्जा !

सोमबार, ०२ असार २०७६

आधुनिकताको विकाससंगै विश्व भरमा मोवाइल फोन प्रयोग गर्नेको संख्या अत्याधिक देख्न सकिन्छ। वर्तमान परिवेशमा मानिसले मोवाइल विना आफ्नो अस्तित्व नै गुमेको महशुस गर्न थाल्छन्। यही मोवाइलका कारण आजभोली मानिसले आफु सामाजिक प्राणी हुँ भन्ने कुरा नै विर्सिन थालेका छन्।

लोकसभामा विजयी दर्जनौ सांसद अपराधिक मुद्दा झेल्दै

सोमबार, ०२ असार २०७६

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ऐतिहासिक विजय प्राप्त गर्यो। तर यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा पैसा, शक्ति र संदिग्ध नैतिकताको प्रभावलाई पनि चित्रण गरेको विश्लेषकहरुको भनाई छ।

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

सोमबार, ०२ असार २०७६

सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ। सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो।

मेट्रोमा महिलालाई फ्री नगर्न भन्दै एक इन्जिनियरको मोदीलाई पत्र

आइतबार, ०१ असार २०७६

अरविन्द्र केजरीवाल सरकारको महिलाहरुलाई दिल्ली मेट्रो र डिटिसी बसमा भाडा फ्रि गर्ने प्रस्ताव स्विकार नगर्न इन्जिनीयर श्रीधरणले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्।

विद्यालय फिको सट्टामा खाली बोतल

आइतबार, ०१ असार २०७६

लावस शहरको एक निजी स्कुलले शैक्षिक शुल्कको सट्टामा प्लास्टिकको खाली बोतल वा झोला लिन थालेको छ।

मन्त्रीको फेसबुक लाइभमा क्याट फिल्टर अन भएपछि...

आइतबार, ०१ असार २०७६

पकिस्तानको खैवर पख्तुनख्वामा शनिवार सूचना प्रसारण मन्त्रीले फेसबुकमा लाइभ प्रशारण गरिरहेका थिए। त्यती नै बेला गल्तीले क्याट फिल्टर अन भयो र उनको अनुहार बिरालोको जस्तो देखिन थाल्यो। यसपछि उनी सोशल मिडीयामा ट्रेल बन्न पुगे। सबैले मौका छोपेर उनको खुलेरै मजाक उडाउन थाले।

कोहलीसामु इतिहास कोर्ने अवसर

आइतबार, ०१ असार २०७६

चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार इङ्ल्यान्डमा जारी विश्वकपमा आमनेसामने हुँदा भारतीय कप्तान विराट कोहलीसामु इतिहास कोर्ने सुनौलो अवसर हुनेछ।

पेस्तोल ताकेको तस्बिर ह्वाट्सएपमा राखेर एक जोडीले गरे आत्महत्या

शनिबार, ३२ जेठ २०७६

उनीहरुले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुवमा एउटा तस्बिर राखे।

ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

शनिबार, ३२ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ।

'भारतसँग सिरिज खेल्न गिडगिडाउनु पर्ने आवश्यकता छैन'

शुक्रबार, ३१ जेठ २०७६

एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल नजिकिँदै गएको छ।

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

शुक्रबार, ३१ जेठ २०७६

अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आज आपतकालीन बैठक बस्दैछ।

चेल्सीका प्रशिक्षक सर्रीले क्लब छोड्ने पक्का

शुक्रबार, ३१ जेठ २०७६

चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले क्लब छोड्ने भएका छन्।

एक दशकमा सलमानका १४ हिट फिल्म: जसले कमाए २७ सय २७ करोड

बिहिबार, ३० जेठ २०७६

अली अब्बास, अनुष्का शर्मा लगायतको अभिनयमा आएका सुल्तानले पनि ३००.४५ करोड कमायो।

भारतसँग न्युजिल्यान्ड सतर्क

बिहिबार, ३० जेठ २०७६

न्युजिल्यान्डका तीव्र गतिका बलर ल्युक फर्गुसनले एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बिहीबार भारतको सामना गर्दा टोली सतर्क रहने बताएका छन्।

दोहोरो कर छिटो हटाउन प्रमओलीलाई लगानीकर्ताको अनुरोध

बिहिबार, ३० जेठ २०७६

बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो करलगायतका सबै झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका थिए।

बाबर आजम मुख्य हतियार

बुधबार, २९ जेठ २०७६

एकरूपता हुन नसकेको ब्याटिङमा बाबरले आशालाग्दो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानले इङ्ल्यान्डमा जारी विश्वकपमा तीन खेल पूरा गरिसकेको छ।

फिल्ममा दाह्रीको आकर्षण

बुधबार, २९ जेठ २०७६

पात्रको दाह्री र कपालले पनि उसको चरित्र कस्तो हो भन्ने निर्धारण गर्छ।