दुर्गा दुलाल

संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

शुक्रबार, १० असार २०७३

काठमाडौं– व्यवस्थापिका संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, स्थायी न्यायाधीश, विभिन्न देशका लागि सिफारिस राजदूत र निर्वाचन आयोगको प्रमुख आयुक्त पदमा नियुक्त हुने व्यक्तिका बारेमा सार्वजनिक उजुरी माग गरेको छ।

उज्जन हत्याको १९ वर्ष, सरकारले न्याय नदिएको परिवारको गुनासो

बिहिबार, ०९ असार २०७३

काठमाडौं– गैरन्यायीक रुपमा १९ वर्षअघि हत्या गरिएका उज्जन श्रेष्ठको परिवार अहिले पनि न्याय माग्दै हिँडिरहेको छ। कुनै राजनीतिक संलग्नता नरहेको व्यक्तिलाई शसस्त्र द्वन्द्वको नाममा हत्या गरिए पनि न्याय नदिने काम हालसम्म जारी रहेको पीडित परिवारको गुनासो रहेको छ।

भ्रष्टाचार गरे न्यायाधीशलाई कारबाही

बिहिबार, ०९ असार २०७३

व्यवस्थापिका संसदमा मंगलबार पेस भएको 'न्याय परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा न्यायाधीशका लागि भ्रष्टाचार निवारण ऐन २०५९ लागू हुने व्यवस्था गरेपछि उन्मुक्ति नपाउने भएका हुन्।

विवादित बाफिया समितिमै फिर्ता

बुधबार, ०८ असार २०७३

व्यवस्थापिका संसद्ले विवादित बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पुनः अर्थसमितिमा फिर्ता पठाएको छ । मंंगलबार बसेको समितिको पूर्ण बैठकले अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा विवादास्पद केही दफा संशोधनका लागि पुनः समितिमा फर्काउने निर्णय गरेको हो ।

सर्वोच्चले माग्यो लिखित जवाफ

मङ्गलबार, ०७ असार २०७३

सर्वोच्च अदालतले नक्कली प्रमाणपत्र लिएको आशंकामा पक्राउ चिकित्सकमध्ये १० जनालाई तीन दिनभित्र लिखित जवाफसहित उपस्थित गराउन सरकारलाई आदेश दिएको छ। चिकित्सकका परिवारले हालेको रिटमाथि सोमबार पहिलो सुनुवाइ गर्दै न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

सोमबार, ०६ असार २०७३

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।

नेपालगञ्नमा सुविधा सम्पन्न तालिम केन्द्र निमार्ण

सोमबार, ०६ असार २०७३

कुनै समय थियो जतिवेला महिला प्रहरी क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगञ्जमा तालिम दिन आउन समेत आनाकानी गर्थे । प्रहरी सेवामा लागेपछि समय समयमा पाइने तालिम लिन मरिहत्ते गर्ने भएपनि महिलाको खास आर्कषण थिएन।

संसद् नियमावली पारित, सुनुवाइ समितिको गाँठो फुक्यो

सोमबार, ०६ असार २०७३

सुनुवाइ समितिको आकारबारे प्रमुख राजनीतिक दलबीच विवाद सुल्भि्कँदा व्यवस्थापिका संसद्ले लामो प्रतीक्षापछि कार्यसञ्चालन नियमावली पाएको छ। संसद्को आइतबार बैठकले 'व्यवस्थापिका संसद् नियमावली' पारित गरेसँगै विभिन्न निकायमा नियुक्तिका लागि सिफारिस नाम सुनुवाइ गर्न बाटो खुलेको छ।

भूकम्प पीडितको आधारभूत मानव अधिकार जोखिममा

आइतबार, ०५ असार २०७३

ष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडित नागरिकको आधारभुत मानव अधिकार जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ।

कानुन मिच्न पल्किए व्यवसायी

शनिबार, ०४ असार २०७३

दुर्गा दुलाल, काठमाडौं— जेठ ७ गते एचपी ग्यास विस्फोटमा परी ललितपुरमा चार जनाको मृत्यु भयो । सिलिन्डरको मोटाइ र गुणस्तर कमसल भएको विषय उठेपछि सरकारले उक्त घटनामा अनुसन्धानसँगै दोषीलाई कारबाही दायरामा ल्याउने निर्णय गर्‍यो।

Ncell Footer Ad