सम्पादकीय

अपरिहार्य ‘लकडाउन’

मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरस डिजिज अर्थात् कोभिड–१९ ले पुरै विश्वलाई त्रसित तुल्याइरहेको बेला सरकारले सोमबार साँझ साताव्यापी ‘लकडाउन’ घोषणा गरेको छ। एकजना संक्रमित भएको जानकारी सार्वजनिक भएलगत्तै थप सावधानी अपनाउन सरकारले यो कठोर कदम चालेको हो।

रोगको राजधानी

आइतबार, २२ पुष २०७५

हाम्रा आदिकवि भानुभक्त आचार्यले कान्तिपुर अर्थात् काठमाडौँलाई स्वर्गको राजधानी अमरावतीसँग तुलना गरेका पंक्ति अहिले पढ्दा दन्त्यकथाजस्तो लाग्छ। यो कतै मिथ हो कि यथार्थ भन्ने लाग्छ। यो यथार्थ हो। हाम्रै आँखाले हेर्दाहेर्दै काठमाडौँ हेरिनसक्नुको भइसकेको छ।

उकुसमुकुस उपत्यका

आइतबार, ०८ पुष २०७५

वरिपरि हरिया डाँडाले घेरिएको काठमाडौं उपत्यकावासीले हिउँदयाममा बिरलै नीलो आकाश देख्न पाउँछन्। बिहानका कलिला घामलाई प्रदूषणको पत्र चिरेर हाम्रो घरआँगनसम्म आइपुग्न मुस्किल छ।

सर्तमाथि सर्त

शुक्रबार, १९ जेठ २०७४

मध्य बर्खाको समयमा मिति तोकिएका कारण निर्वाचन व्यवस्थापनमा समेत समस्या बढ्न सक्ने देखिन्छ । यो अवस्थामा सरकारले सर्वप्रथम तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस किसिमको प्रतिबद्धता राजपाबाट समेत सुनिश्चित गराउन सक्नुपर्छ ।

भोटेकोसीको कहर

आइतबार, २६ असार २०७३

नेपाल र चीन भएर बहने हिमनदी भोटेकोसीलाई 'तिब्बतको दुःख' भनेर चिनिन्छ, सप्तकोसीलाई 'बिहारको दुःख' भनेजस्तै। तर, यी दुवै नदीले नेपाललाई पनि दुःख नदिएका भने होइनन्। धेरै अघिदेखि नै भोटेकोसी नेपालको पनि दुःख बन्दै आएको छ।

कमजोर कूटनीति

बुधबार, १५ असार २०७३

नेपालमा रहेका विभिन्न मुलुकका दूतावास बन्द गर्ने क्रम पछिल्लो समय बढेको छ । केही देशले त दूतावास राखिरहँदा पनि नेपालबाटै दिँदै आएका सेवा–सुविधा घटाएका छन्।

  • 1 (current)
Ncell Footer Ad