७ वैशाख २०८१ शुक्रबार
समाज

बागलुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

काठमाडौं – बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । शुक्रबार विहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्कका म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा गरिएको थियो । त्यसैगरी गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीयहरू त्रसित बनेका थिए । 

प्रकाशित: १५ कार्तिक २०७६ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App