coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आजै डिस्चार्ज हुने भएका छन्। प्रधानमन्त्री ओलीको मृगौलाको हेमो डायलाइसिस सकिएकाले आज डिस्चार्ज हुने भएका हुन्। 

बिहीबार साँझ ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको बताए।

 

प्रकाशित: १४ कार्तिक २०७६ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App