coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वराजा शाहद्धारा भाइटीका ग्रहण

काठमाडाैं- पूर्व राजा ज्ञानेन्द्र शाहले भाईटीका लगाएका छन्।

पूर्व राजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन्। उनले भाईटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टिका लगाएका थिए।

पूर्वराजा शाह भाईटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए।

प्रकाशित: १२ कार्तिक २०७६ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App