coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवा फकाउन १४ किलोको माला, प्रदेश केन्द्र माग

माला ग्रहण गर्दै सभापति देउवा। तस्बिरः चुमन बस्नेत

विराटनगर–कांग्रेस सभापति निर्वाचित भए पछि पहिलोपटक विराटनगर आएका शेरबहादुर देउवालाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।

मोरङ कांग्रेसले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै १४ जिल्लाको प्रतिकका रुपमा १४ किलोको मालाले देउवाको स्वागत गरेको थियो ।

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु, सचिव नागेश कोइरालालगायतका पदाधिकारीले देउवालाई १४ किलोको माला लगाइदिएका थिए ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App