८ वैशाख २०८१ शनिबार
समाज

ब्रेक फेल भएर बस दुर्घटना,  १६ जना घाइते

अर्घाखाँची– जिल्लाको शितगंगा नगरपालिकाको जुकेनामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। 

शितगंगा–३, ठाडाबाट जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्वरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो। घाइते ९ जनालाई थप उपचारको लागि बुटबल रिफर गरिएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। 
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए। 

प्रकाशित: ११ कार्तिक २०७६ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App