coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुवा खालबाट ठूला व्यापारी र गुण्डा नाइके बलेसहित २५ जना पक्राउ, कराेडाैँ बरामद

काठमाडाैँ – महाराजगन्जमा जुवा खालबाट ठूला ब्यापारी र गुण्डा नाइके बलेसहित २५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा व्यापारी श्रवण गाेयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जना रहेको महानगरीय प्रहरी वृतले जनाएको छ।

प्रहरी वृत महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाइ साम्बला होटलकाे पछाडिबाट पक्राउ गरेकाे हाे। उनीहरूसँग प्रहरीले २ करोड ६७ लाख जति समेत बरामद गरेकाे छ।

प्रकाशित: १० कार्तिक २०७६ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App