coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशाेधन प्रस्तावविरूद्ध पुतलिसडकमा प्रमकाे पुत्ला दहन (फाेटाे/भिडियाे)

काठमाडाैं– सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्। यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गका छन्। 

संशाेधन विधेयककाे विराेधमा एमालेका युवा संङ नेपाल र अनेरास्ववियुले काठमाडौंको पुतलिसडकमा बिहीबार साँझ विरोध प्रदर्शन गरेका हुन्।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन पुतलिसडकमा पुगेर अन्त्य भएकाे थियाे। विरोध प्रदर्शनमा सहभागीहरुले अाकाेशित हुँदै नारावाजीसँगै प्रधानमन्‍‍‍त्रीको पुत्ला समेत जलाएका थिए।

भिडियाे

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App