coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दक्षिण एसियाली नेटबलमा बस्नेत

काठमाडौं – फेडेरेसनको वरिष्ठ उपाध्यक्षमा भारतका हरिओम कौशिक, उपाध्यक्षमा माल्दिभ्सकी फजना जलिल, श्रीलंकाकी चम्पा वानामालिया गुणवद्र्धने, महासचिवमा पाकिस्तानका मुदासर रजक अराइन चयन भए। यसै गरी उपमहासचिवमा नेपालका दीपक लामा र कोषाध्यक्षमा पाकिस्तानकी साजिया युसुफ चयन भए।

यस्तै सदस्यको जिम्मेवारी भारतका अमित अरोरा र बंगलादेशका कमरुल इस्लामले पाएका छन्। उक्त कंग्रेसबाट दक्षिण एसियाली नेटबल फेडेरेसनको विधान र कार्यक्रम पनि पास गरेको छ। जसमा अर्को वर्ष नेपालमा दक्षिण एसियाली स्तरीय कोचिङ तथा अम्पायरिङ कोर्स सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस्तै सन् २०२१ मा दक्षिण एसियाली नेटबल च्याम्पियनसिप भारतले आयोजना गर्ने निर्णय गरेको छ।
 

प्रकाशित: ५ कार्तिक २०७६ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App