७ वैशाख २०८१ शुक्रबार
खेल

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

रियो दि जेनेरियो– ब्राजिलियन फुटबल एसोसिएसनले आसन्न रियो ओलम्पिकका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा कप्तान भने छनोट गरिएको छैन।

ओलम्पिक खेलमा यु–२३ वर्षका खेलाडीहरुले खेल्ने नियम रहेको पनि तीन जना बढी उमेरका खेलाडीहरुलाई समावेश गर्न पाएने व्यवस्था छ। उसले घोषणा गरेको बढी उमेरका तीन खेलाडीहरुमा बार्सिलोनाका नेइमार, बार्यन म्युुनिखका डोग्लास कोस्टा र ३७ वर्षिय गोलरक्षक फर्नान्डो प्रास रहेका छन्।

रियो ओलम्पिकका लागी घोषणा गरिएको ब्राजिलियन टोली
गोलरक्षक : फर्नान्डो प्राश ,
रक्षकः मार्किन्होस,  लुवान ,रोड्रिको काइया ,जेका ,विलियम र डग्लास सान्तोस
मडफिल्डर : थिएगो माइगा ,,रोड्रिको डाउरोडो,फ्रेड, राफिन्ना,फिलिप एन्डरसन
स्ट्राइकर : नेइमार ,डग्लास, कोस्टा ,ग्याब्रियल बार्बोश,लुआन, ग्याब्रियल  जेसन

उत्त टोलीलाई यु–२० प्रशिक्षक रोजियो मिकालेले प्रशिक्षण दिनेछन् । उनले टोलीको कप्तान पछि छनोट गरिने पनि बताए।

प्रकाशित: १६ असार २०७३ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App