कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

बिहिबार, १६ असार २०७३, १२ : १९ नागरिक

रियो दि जेनेरियो– ब्राजिलियन फुटबल एसोसिएसनले आसन्न रियो ओलम्पिकका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा कप्तान भने छनोट गरिएको छैन।

ओलम्पिक खेलमा यु–२३ वर्षका खेलाडीहरुले खेल्ने नियम रहेको पनि तीन जना बढी उमेरका खेलाडीहरुलाई समावेश गर्न पाएने व्यवस्था छ। उसले घोषणा गरेको बढी उमेरका तीन खेलाडीहरुमा बार्सिलोनाका नेइमार, बार्यन म्युुनिखका डोग्लास कोस्टा र ३७ वर्षिय गोलरक्षक फर्नान्डो प्रास रहेका छन्।

रियो ओलम्पिकका लागी घोषणा गरिएको ब्राजिलियन टोली
गोलरक्षक : फर्नान्डो प्राश ,
रक्षकः मार्किन्होस,  लुवान ,रोड्रिको काइया ,जेका ,विलियम र डग्लास सान्तोस
मडफिल्डर : थिएगो माइगा ,,रोड्रिको डाउरोडो,फ्रेड, राफिन्ना,फिलिप एन्डरसन
स्ट्राइकर : नेइमार ,डग्लास, कोस्टा ,ग्याब्रियल बार्बोश,लुआन, ग्याब्रियल  जेसन

उत्त टोलीलाई यु–२० प्रशिक्षक रोजियो मिकालेले प्रशिक्षण दिनेछन् । उनले टोलीको कप्तान पछि छनोट गरिने पनि बताए।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad