७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङको धुनिबेसीमा शंकास्पद बस्तु भेटियो

धादिङ - पृथ्वी राजमार्गस्थित धादिङको धुनिबेसी नगरपालिका वडा न ६, चालिसेमा आइतबार बिहान शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ ।

सडक कर उठाउने ढाडको काउन्टर पछाडी जेब्रा झोलामा प्रेसर कुकर बम भेटिएको प्रहरीले जानकारी दिए ।  नेपाली सेनाको टोलिले डिस्फोज गरिसकेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उक्त बस्तु बिप्लब समुहले राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित: ३ कार्तिक २०७६ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App