चितुवाको आक्रमणबाट बालिका घाइते

शनिबार, ०२ कार्तिक २०७६, २१ : ५१ श्रीहरि पौडेल

तनहुँ– चितुवाको आक्रमणबाट भानु नगरपालिका–२  स्थित तल्लो डि गाउँकी बालिका घाइते भएकी छन्। चितुवाको आक्रमणबाट पाल्पामा कार्यरत प्रहरी हल्दार हिम बहादुर अच्छामीको १२ बर्षिय छोरी सोनिया अच्छामी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख (एसपी ) विनोद सिलवालले जानकारी दिए।  

छिमेकीकोे घरमा टर्च लाईट लिन जादाँ चितुवाको आक्रमणबाट अच्छामी घाइते भएको एसपी सिलवालले बताए। चितुवाको आक्रमणबाट घाइते बालिकाको घाँटीमा चोट छ। लक्ष्मी अस्पताल डुम्रेमा बालिकाको घाँटीमा आठवटा टाका मारेर थप उपचारको लागि भरतपुर स्थित नयाँ मेडिकल कलेजमा  रिफर गरिएको प्रहरी उपरिक्षक सिलवालले बताए।

भानुमा दई वर्षको अन्तरालमा चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको मृत्यु भइसकेको छ। चितुवाको निरन्तर आक्रमण बढेपछि भानु क्षेत्रका स्थानीयहरु त्रसित छन्। चितुवा नियन्त्रणको लागी स्थानीयहरुले सरकारसंग पटकपटक माग गरिरहेका छन्। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad