८ वैशाख २०८१ शनिबार
अर्थ

राजदूत ढकाल र औफीबीच भेटवार्ता

काठमाडौं – ओमानका राजदूत शर्मिला पराजुली ढकालले त्यहाँका तेल तथा ग्यास मन्त्रालयका सचिव सलिम नासेर अल् औफीलाई बुधबार भेटेकी छन्। भेटका अवसरमा आपसी व्यापार तथा लगानीको विषयमा छलफल भएको ओमानस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० आश्विन २०७६ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App