८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनले कन्टेनर सर्भिस बन्द गरेपछि पाकिस्तानी व्यापारी निराश

एजेन्सी - चीनले गत जुलाइ दोस्रो साताबाट ग्वादर पोर्टबाट कन्टेनर सर्भिस बन्द गरेपछि पाकिस्तानी व्यापारी निराश भएका छन्। चीन – पाकिस्तान व्यापारी कोरिडोरका लागि चीनको कोस्को सिपिङ लाइन कम्पनीलाई ठूलो झट्का हो ।

अपर्याप्त पूर्वाधार, आयात तथा निर्यात नीति र ग्वादरमा फ्रि व्यापारीक केन्द्र बनाउने, जीवन निर्वाह सहज बनाउने लगायतका विषयलाई लिएर पाकिस्तान यसअघि सन्तुष्ट थिएन् ।

पाकिस्तान सञ्चार माध्यमका अनुसार चीनले आर्थिक रुपमा सहज नभएकैले सेवा निरन्तरता नदिएको जनाएका छन् ।
सी फुड, तरकारी, मार्र्वल, खनिज व्यापार गर्ने पाकिस्तानी व्यापारीहरुले प्रशस्तै लगानी गरेका छन् । चिनले कन्टेनर बन्द गर्ने निर्णयसँगै उनीहरु निराश हुनुका साथै घाटा व्यहोर्न बाध्य छन् ।

प्रकाशित: २४ आश्विन २०७६ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App