coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फिल्मी जोडी

अमेरिकाको भर्जिनियामा बिहीबार अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल विवाह बन्धनमा बाँधिएका छन्। लामो समयदेखि अमेरिकामा बसोबास गर्ने सुधांशुले 'सीमारेखा', 'जाली रुमाल', 'जयबाबा पशुपतिनाथ'जस्ता फिल्ममा अभिनय गरेका छन् भने उषाले 'मुनामदन', 'कर्म', 'गंगा', 'जेठो कान्छो' लगायत फिल्ममा अभिनय गरेकी छन्। उषा दुई वर्षदेखि अमेरिकामा बस्दै आएकी छन्।

प्रकाशित: ११ मंसिर २०७३ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App