इराकमा सरकार विरोधी प्रदर्शन

बुधबार, १५ असोज २०७६, १४ : २० नागरिक

बग्दाद– आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी  भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु भएको छ। विरोधमा अन्य २ व्यक्ति घाइते भएका इराक प्रहरीलाई उदृत गर्दै समचार संस्था सिन्ह्वाले जनाएको छ। 

इराकी सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ। 

सर्वसाधारणको ती मागहरुको सही र विषयवस्तु रुपमा ल्याउने र शान्तिको प्रदर्शनलाई हटाउने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको बताइएको छ।  

जारी यस हिंसामा परी एक प्रदर्शनकारी मारिनुको साथै २ सय अन्य घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ। घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षा अधिकारी रहेका बताइएको छ। 

‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ।  हामी सबै नागरिकलाई शान्त र संयम गर्न आग्रह गर्दछौं, हामी सुरक्षा सेवाहरु आफ्नो सुरक्षाको सुनिश्चितताका लागि आफ्नो कर्तव्य निरन्तर निरन्तरता दिनेछौं भन्ने कुराको पुष्टि गर्दछौ ’ प्रदर्शनकारीहरुले बताएका छन्। 

घाइतेमध्ये धेरैले प्राथमिक उपचारपछि  घर फर्किएका र  बाँकी ५० जना घाइतेहरुले अझै अस्पतालमा उपचार  जारी रहेको विज्ञप्तिमा थप जानकारी दिएको छ।

मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवाहरूमा सुधार नभएको भनि विरोघ प्रर्दशन गरेका थिए। 

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीहरूलाई तितरवितर पार्नको लागि अश्रुग्याँस, पानीको फोहरा र गोलाबारुद चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो।  प्रदर्शनकारीहरूले टायरहरू जलाउनुको साथै र नजिकैको सडकहरू अवरुद्ध गरेका थिए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad