coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिभिल मलका विजेता पुरस्कृत

काठमाडौं– सिभिल मलको प्रवद्र्घनात्मक कार्यक्रम ‘टिभिएस अपाचे दसैंतिहार महोत्सव २०७३’ का विजेतालाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । कार्यक्रम गत असोज १ देखि कात्तिक २७ गतेसम्म आयोजना गरिएको सिभिल मलले जनाएको छ ।

उक्त अफरका विजेता नैकापका लबेन्द्र कार्कीलाई टिभिएस अपाचे प्रदान गरिएको कम्पनीले जानकारी दियो । त्यस्तैे लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टिभिएस जुपिटर र टिभिएस जेस्ट प्राप्त गरेका थिए । कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टिभी प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १० मंसिर २०७३ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App