८ वैशाख २०८१ शनिबार
अर्थ

न्युरोडमा लाभाको एक्सक्लुसिभ सोरुम

काठमाडौं– चिनियाँ मोबाइल कम्पनी लाभाले न्युरोडमा टच एन्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम सञ्चालनमा ल्याएको छ ।

उक्त सोरुमको लाभा इन्टरनेसनल हङकङका ओभरसिज बिजनेस मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा अम्बे ग्रुपका प्रबन्ध निर्देशक न्यौपानेले अघिल्लो वर्षको तुलनामा लामा मोबाइलको कारोबार ४० प्रतिशतले बढेको र आगामी दिनमा पनि अझ बढ्ने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।  

 

प्रकाशित: १० मंसिर २०७३ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App