coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआइसी एसियाको ‘मो–बैंक’

काठमाडौं– एनआइसी एसिया बैंकले मोबाइलबाट सञ्चालन हुने ‘मो–बैंक’ एप बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

सूचना र बैंकिङ सेवालाई एकीकृत गरी बनाइएको यस सेवाले ग्राहकलाई अझ सुदृढ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । अत्याधुनिक मोबाइल एप्लिकेसन भएकाले बैंकिङसम्बन्धि सूचना प्राप्त गर्न सजिलो हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

फन्ड ट्रान्सफर, युटिलिटी बिल पेमेन्ट, चेकबुक माग लगायत सेवा आधुनिक प्रविधि र सुरक्षित तवरबाट बैंकिङ सुविधालाई अझ प्रभावकारी बनाउने बैंकले जनाएको छ ।

प्रकाशित: १० मंसिर २०७३ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App