८ वैशाख २०८१ शनिबार
समाज

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन - माडीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। माडी नगरपालिका वडा नम्बर १ द्रोपतीमा ६२ वर्षिय कौसीमाया तामाङको हात्तीको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

शनिबार राति पौने १० बजेको समयमा घर नजिकै बाटोमा हिँडीरहेकी तामाङलाई हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको कोइरालाले बताए।

प्रकाशित: १२ आश्विन २०७६ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App