coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिहानै भूकम्पको धक्का

काठमाडाैं - आइतबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार आइतबार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो। बिहानै भूकम्पले हल्लाएपछि मानिसहरु त्रसित भएका थिए। 

प्रकाशित: १२ आश्विन २०७६ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App