समाजवादी पार्टीका जिल्ला अध्यक्षमा शिशिर

शनिबार, ११ असोज २०७६, १९ : ४१ नागरिक

बनेपा- नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीच भएको पार्टी एकताबाट बनेको समाजवादी पार्टी नेपालको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा कृष्णकुमार भण्डारी (शिशिर) लाई चयन गरिएको छ।     
     
केही समय अगाडि सम्पन्न भएको भेलाले भण्डारीलाई अध्यक्ष चयन गरेको आज घोषणा गरिएको हो। पार्टीको केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सो घोषणा गरेको हो।

जसको उपाध्यक्षमा वीरबहादुर तामाङ, रामहरि खनाल र मिलन लामा रहेका छन् भने सचिवमा रकम लामा, सहसचिवमा राजिव लामा र कोषाध्यक्षमा सजनी तामाङ रहेका छन्।     
     
भेलाले पूर्वनयाँ शक्ति पार्टीका तर्फबाट र ५० र सङ्घीय समाजवादी फोरमबाट ४९ गरी ९९ जनाको जिल्ला कमिटी चयन गरिएको घोषणा गरेका छन्। पार्टीको जिल्ला सल्लाहकारमा १९ जना रहेको सो पार्टीले जनाएको छ।     
     
घोषणा कार्यक्रममा समाजवादी पार्टी नेपालका प्रदेश नं ३ का इन्चार्ज केवि बजुले नेपाली जनतालाई सत्ता र सरकारमा समान सहभागिता र पहुँच पुर्‍याउने व्यवस्था स्थापित गर्न आन्दोलन गर्नुपरेको बताए। रासस






यसमा तपाईको मत

अन्य समाचार

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविधुत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविधुत आयोजनामा सहवित्तियकरण कर्जा...

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र...

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ...

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख...

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

Ncell Footer Ad