coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्पको धक्का महसुस

काठमाडौं– गोरखामा केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साँझ  ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

 भूकम्प गोरखा र आसपासमा महसुस भएको थियो। ०७२ सालको भूकम्पको केन्द्रविन्दु पनि गोरखानै रहेको थियो।

प्रकाशित: ९ आश्विन २०७६ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App