७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस बैठक असोज १० गते

काठमाडौं – नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा असोज १० गते दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

बैठकमा पार्टीले भदौ २४ गते देखि असोज सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समीक्षा गर्नुको साथै संगठन सञ्चालनका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित: ६ आश्विन २०७६ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App