६ वैशाख २०८१ बिहीबार
समाज

ओखलढुंगामा संविधान दिवस अवसरमा दुई कैदीलाई माफी

ओखलढुंगा – ओखलढुंगामा संविधान दिवसको अवसरमा दुईजना कैदीले माफी पाएका छन् । कुटपिट तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक महिला र एक पुरुष कैद माफी भई कारागार मुक्त भएका हुन् ।

सिद्धिचरण नगरपालिका–३ का प्रमोद राई र सिद्धिचरण नगरपालिकाकै मिङ्मा ल्हामु शेर्पा बाँकी कैद माफी भई कारागारमुक्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

प्रकाशित: ५ आश्विन २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App