८ वैशाख २०८१ शनिबार
राजनीति

रोल्पामा भब्यताका साथ संविधान दिवस मनाइँदै (फोटोफिचर)

रोल्पा - रोल्पामा भब्यताका साथ संविधान दिवस मनाइदैँछ। प्रभात फेरि निकालेर संविधान दिवस मनाइएको हो। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना समेत प्रभात फेरि साथ दिएको छ।

शुक्रबार बिहानै नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरिले विभिन्न जातजातिको पहिरनमा प्रभात फेरि निकालेका हुन्।विभिन्न बाजा गाजाका साथ प्रभात फेरि निकालिएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App