coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुई राप्रपाबीच एकता

पार्टी एकतापछि हात मिलाउँदै कमल थापा र पशुपति शमसेर राणा। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको छ। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राखिएको छ। कमल थापा र पशुपति शमसेर राणाले पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर गर्दै एकिकरणलाई औपचारिकता दिए।
संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने उनीहरुबीच समझदारी भएको छ।

 

 

प्रकाशित: ६ मंसिर २०७३ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App