coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राप्ती नदी तर्ने क्रममा एक बेपत्ता

दाङ- राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन्।     

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा वडा नं १ निवासी २४ वर्षीय सुरेश बुढाथोकी रहेका छन्। हिजो साँझ करीब ७ बजेर ३० मिनेटमा नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए। रासस  
 

प्रकाशित: ३१ भाद्र २०७६ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App