बेल्ट एण्ड रोडबारे माधव नेपाल भन्छन्- अन्यथा नलिनुस् लाभ मिल्छ

आइतबार, २९ भदौ २०७६, १९ : २८ नागरिक

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)बाट सबै राष्ट्रहरुले लाभ लिन सक्ने दावी गरेका छन्।

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले चीनका राष्ट्रपति सी जिन पीङले सबै राष्ट्रको आर्थिक गतिविधिलाई बढाउने उद्देश्यका साथ अघि सारिएको सो अवधारणालाई कुनै पनि राष्ट्रले अन्यथा लिन नहुने स्पष्ट पारे। आईतबार काठमाडौंमा आयोजित ‘बिआरआई’ बहस विषयक विचार गोष्ठीको समापन गर्दै उनले सो अवधारणाले कुनै पनि राष्ट्रमाथि अन्य राष्ट्रले हस्तक्षेप गर्न नपाउने व्यवस्थालाई पनि जोड दिइएको स्पष्ट पारे।

वरिष्ठ नेता नेपालले बिआरआईले कुनै एक राष्ट्रको मात्रै नभई विश्वका सबै राष्ट्रहरुको आर्थिक विकास र कनेक्टिभिटीमा जोड दिएकाले यसबाट चीनले मात्रै लाभ लिन खोजेको भन्ने भ्रममा पर्न नहुने तर्क पनि गरे।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad