८ वैशाख २०८१ शनिबार
समाज

दुईवटा भूकम्पको धक्का

काठमाडौं– बुधबार दिउँसो पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर दुईवटा भूकम्पको धक्का महशुस भएको छ। बझाङ केन्द्र विन्दु  बनाएर बुधबार दिउँसो २ बजेर ५६ मिनेटमा ५ रेक्टरस्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पहिलो भूकम्प गएको १६ मिनेटपछि सोही जिल्ला केन्द्र विन्दू बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का महशुस भएपछि स्थानीय घरबाट बाहिर निस्केका थिए मानिसहरु त्रसित भएका थिए। भूकम्पको क्षतिबारे कुनै विवरण आएको छैन।

 

प्रकाशित: १५ असार २०७३ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App