४ वैशाख २०८१ मंगलबार
समाज

हुम्लामा भूकम्पको धक्का

काठमाडौँ -  हुम्लामा भूकम्पको धक्का महशुस भएको छ। लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मापन केन्द्रअनुसार आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेको छैन। यसअघि गत भदौ ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूडकोको भूकम्प गएको थियो।

प्रकाशित: २९ भाद्र २०७६ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App