यात्रुबाहक बसमा आगजनी

बिहिबार, २६ भदौ २०७६, १२ : ११ रेखा भुसाल

बुटवल - नवलपरासीको दाउन्नेमा यात्रुबाहक एक बसमा आगजनी गरिएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको  ना ६ ख ८४५३ नम्बरको बसमा (बिहिबार)आज बिहान ५ बजेतिरको समयमा आगजनी भएको नवलपरासी प्रहरीले जनाएको छ।

बर्दघाट नगरपालिका ४ को खुर्सानीखोला नजिकै बसमा आगजनी गरिएको र बसको माथिल्लो भाग पुर्णरुपमा जलेको प्रहरीले जनाएको छ। बसमा यात्रु भने सबै सकुसल रहेको प्रहरीले जनाएको छ। बसका चालक र सहचालक फरार छन। बसमा गाडी धनी समेत सवार रहेको र हाल उनी नवलपरासी प्रहरीको सम्पर्कमा रहेको ट्राफिक प्रहरी कार्यलय नवलपरासीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नीरिक्षक युवराज भण्डारीका अनुसार गाडीधनीले  बसको इन्जिनमा खराबी आएका कारण आगो लागेको भन्ने प्रारम्भिक बयान प्रहरीलाइ दिएका छन। गाडीमा सवार यात्रुलाइ भने पहिल्यै बाहिर निकालेर अर्को बसमा काठमाडौं पठाएको बताइएको छ। प्रहरीले थप अनुशन्धान गरिरहेको जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad