coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोलम्वो उडानका लागि हिमालय एयरलाइन्सको 'एयर इन्ड अफर'

काठमाडौं-  हिमालय एयरलाइन्सले आफ्नो कोलम्बो उडानका लागि 'एयर इन्ड स्पेशल अफर' ल्याएको छ। एयरलाइन्सले क्रिसमस, नयाँवर्ष २०१७ र जाडोकोबिदा–लाई मध्यनजर गरेर कोलोम्बो,श्रीलंकाको लागि यो अफर ल्याएको हो। हिमालयले आकर्षक दोहोरो टिकट दर प्रतिव्यती रु. ३९,५०० देखि शुरु गरेर नेपाल र श्रीलंका बीच पर्यटन प्रवर्धन, व्यापार र लगानीको अवसर बढाउने आशा राखेको बताएको छ। उक्त टिकट दरमा एर्पोर्ट ट्याक्स, प्रशासनिक र ट्राभल एजेन्टको शुल्कभने लागु नहुने जनाइएको छ।

यो टिकट  मंसिर १ गते देखि पुस १६ सम्म खरीद गरीसक्नुपर्ने छ भने मंसीर १ गते देखि चैत १८ सम्म कोलोम्बो यात्रा गरीसक्नुपर्ने छ।

प्रकाशित: ३ मंसिर २०७३ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App