६ वैशाख २०८१ बिहीबार
राजनीति

सांसद् लामाको निलम्बन फकुवा

काठमाडौँ-व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद डा ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएको बारे जानकारी गराइएको छ ।

सभामुख ओनसरी घर्तीले गत कात्तिक ३० गते अदालतको फैसलाबाट लामाले सफाइ पाएकोले उनको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी गराएकी छन् । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो । रासस

प्रकाशित: ३ मंसिर २०७३ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App