मेसीको प्रतिमा सार्वजनिक

बुधबार, १५ असार २०७३, १३ : ५७ नागरिक

बियोनस आरिस–अर्नेन्टिनाको राजधानी बियोनस आरिसमा लियानेल मेसीको प्रतिमा सार्वजनिक गरिएको छ ।
मेसीले अन्तराष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेको  एक दिनपछि नै त्यहाँका मेयर राड्रिग्वेन लोरेटाले उनको प्रतिमा सार्वजनिक गरेका हुन्।

हालै अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा डिफेन्डिङ च्पाम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४–२  गोल अन्तरले पराजित भएसँगै २९ वर्षीय मेसीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका थिए । उनको यो घोषणापछि उनले आफ्नो निर्णयमा पुर्नविचार गर्नुपर्ने आवाज उठिरहेको छ ।

अर्जेन्टिनाका राष्ट्रपतिले मुरीको मर्शिले मेसीलाई फोन गर्दै आफ्नो सन्यासको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । साथै पूर्व कप्तान डिएगो म्यारोडोनाले पनि मेसीले सन्यासको निर्णय फिर्ता लिएर रसियामा सन् २०१८ मा हुने आगामी विश्वकप खेल्नुपर्ने बताएका छन् ।
यता सोमबार अमेरिकाबाट स्वदेश फर्किएका मेसीले भने हालसम्म यस विषयमा मुख खोलेका छैनन्।

 








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad