७ वैशाख २०८१ शुक्रबार
खेल

इनोभेटिभ सेमिफाइनलमा

काठमाडौं  – इनोभेटिभ १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

प्याब्सन मध्य क्षेत्रीय समिति काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई २१–८ ले पराजित ग¥यो। इनोभेटिभकी सब्यता महर्जनले ८ अंक जोडिन्।

सिनियर गल्र्समै काठमाडौं जेभियरले स्पाङ्गेललाई २४–१२, एसियन पब्लिकले चैतन्यलाई २३–१२ र स्वप्नवाटिकाले अक्सिडेन्टललाई २०–१० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

जुनियर ब्वाइजमा एसियनले एआइएलाई १८–१५, हेम्सले इनोभेटिभलाई १६–१२, चैतन्यले काठमाडौं जेभियरलाई १२–६ र स्वप्नवाटिकाले सनसाइनलाई १७–८ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे।

 

प्रकाशित: २१ भाद्र २०७६ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App