६ वैशाख २०८१ बिहीबार
समाज

सेनाको ट्रकले ठक्कर दिँदा सुन्धारामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशखाका डिएसपी सुनिजंग शाहका अनुसार एउटै दिशामा आइरहेको ट्रकले खानेपानी संस्थान नजिकै सडक किनारमा मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रकाशित: १९ भाद्र २०७६ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App